"महायान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: mzn:مهایانه
सा r2.7.1) (रोबोट ले थप्दै: cy:Mahayana
पङ्क्ति १८: पङ्क्ति १८:
[[ca:Mahayana]]
[[ca:Mahayana]]
[[cs:Mahájána]]
[[cs:Mahájána]]
[[cy:Mahayana]]
[[da:Mahayana]]
[[da:Mahayana]]
[[de:Mahayana]]
[[de:Mahayana]]

०१:५७, २४ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

बुद्धको निर्वाणपछि सयौं वर्षको अन्तरालमा दोस्रो सांघायनमा महायानको उत्पत्ति भएको विश्वास गरिन्छ।

बुद्धका शरीर रूपको कल्पना गरी पूजापाठमा विश्वास राखी अगाडि बढ्ने हरू महायान समुदायले चिनिए। यसको सम्पूर्ण व्याख्या संस्कृत भाषामा लेखिन पुग्यो। जसले पारमितालाई पूरा गर्दछ, त्यसले बोधिसत्व बनी अर्हत पद प्राप्त गरी बुद्ध बन्न सक्नेछ भन्ने भावनालाई अङ्गिकार गरे।

अर्का थरि बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका सुरुका उपदेशहरूलाई यथावत संरक्षण गरी तिनको अनुशरण गरे। यिनीहरूले पाली भाषामा नै उनका सन्देशहरू संरक्षण गरे। जसलाई थेरवाद वा हीनयानको रूपमा मानियो। यसलाई स्थविरवादको रूपमा पनि नामाकरण गरियो। यी थेरवाद बौद्धहरूले हेतुवादी र आश्रमिक स्वरूपलाई नबदली बुद्धका ज्ञानहरू अगाडि बढाए।

थेरवाद

बज्रयान