"अरुणाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: ur:اروناچل پردیش
सा r2.5.4) (रोबॉट: la:Arunachal Pradesh की जगह la:Arunacala Pradesa जोड़ रहा है
पङ्क्ति १०१: पङ्क्ति १०१:
[[kn:ಅರುಣಾಚಲ ಪ್ರದೇಶ]]
[[kn:ಅರುಣಾಚಲ ಪ್ರದೇಶ]]
[[ko:아루나찰프라데시 주]]
[[ko:아루나찰프라데시 주]]
[[la:Arunachal Pradesh]]
[[la:Arunacala Pradesa]]
[[lt:Arunačal Pradešas]]
[[lt:Arunačal Pradešas]]
[[lv:Arunāčala Pradēša]]
[[lv:Arunāčala Pradēša]]

०६:५७, ५ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

अरुणाचल प्रदेश

परिचय

अरुणाचल प्रदेश पूर्वोत्तर भारतको एउटा प्रान्त हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।

यस प्रदेशको सीमाहरू दक्षिणमा आसाम, दक्षिणपूर्वमा नागाल्याण्ड, पूर्वमा बर्मा/म्यांमार, पश्चिममा भूटान र उत्तरमा चिनको तिब्बतसँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई चीनले आफ्नो दक्षिणी तिब्बतको भाग हो भनेर दावा गर्छ। ईटानगर यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।

प्रसिद्ध लेडो बर्मा रोडको एउटा भाग यस राज्यबाट हुँदै जान्छ, दोस्रो विश्वयुद्धको बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।

भूगोल

अरुणाचल आफ्नो पहाडको दृश्यको लागि प्रसिद्ध छ।

अरुणाचलको धेरै जसो भाग हिमालयले ढाकिएको छ, तर लोहित, चांगलांगतिरप पतकाई पहाडिहरूमा स्थित छन्। काँग्तो, न्येगी कांगसांग, मुख्य गोरीचन चोटी र पूर्वको गोरीचन शिखर यस क्षेत्रमा हिमालयको सबै भन्दा अग्ला शिखर हुन।

तवांगमा स्थित बुमला घाटी सन २००६मा 44 वर्षमा पहिलो पटक ब्यापारको लागि खोलियो। दुबै तर्फको ब्यापारीहरूलाई एक अर्काको क्षेत्रमा प्रवेश गर्ने अनुमति दीईयो।

हिमालय पर्वतमालाको पूर्वी विस्तार यसलाई चीनबाट अलग गर्छ। यो पर्वतमाला नागाल्याण्ड तिर फर्की गाको छ र भारत तथा बर्माको बीचमा चांगलांग र तिरप जिल्लामा एक प्राकृतिक सीमाको निर्माण गर्छ र एक प्राकृतिक बाधाको रूपमा कार्य गर्छ। यो पहाड महान हिमालयभन्दा कमै अग्लो छन्।

संस्कृति

जिल्लाहरू

अरुणाचल प्रदेशमा 16 वटा जिल्लाहरू छन -

बाह्य लिँक

http://www.arunachaltourism.com