"अन्डमन र निकोबार द्वीपसमूह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबॉट: eu:Andaman eta Nicobar uharteak की जगह eu:Andaman eta Nikobar uharteak जोड़ रहा है
सा रोबोट ले थप्दै: ur:جزائر انڈمان و نکوبار
पङ्क्ति १२४: पङ्क्ति १२४:
[[tr:Andaman ve Nikobar adaları]]
[[tr:Andaman ve Nikobar adaları]]
[[uk:Андаманські і Нікобарські острови]]
[[uk:Андаманські і Нікобарські острови]]
[[ur:جزائر انڈمان و نکوبار]]
[[vi:Quần đảo Andaman và Nicobar]]
[[vi:Quần đảo Andaman và Nicobar]]
[[war:Kapuropod-an han Andaman ngan Nicobar]]
[[war:Kapuropod-an han Andaman ngan Nicobar]]

०८:२५, १७ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

अन्डमन र निकोबार द्वीपसमूह
अण्डमान एवं निकोबार द्वीप समूह
केन्द्र शासित प्रदेश
 • क्रम27वां
जनसङ्ख्या
 • जम्मा३५६,१५२
 • क्रम32
वेबसाइटtourism.andaman.nic.in/
जनसंख्या भारतीय जनगणनाको आधारमा[१].

अन्य भारतीय भाषाहरूमा नाम

  • बांग्ला:আন্দামান ও নিকোবর দ্বীপপুঞ্জ,
  • तमिल: அந்தமான் நிக்கோபார் தீவுகள்,
  • तेलुगु:అండమాన్ నికోబార్ దీవులు ,
  • मलयालम: ആന്തമാന്‍ നിക്കോബാര്‍ ദ്വീപുകള്‍
अण्डमान र निकोबार द्वीप समूहको मानचित्र

अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो। यो बंगालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमाननिकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो। जस मध्य केही मात्र टापुहरूमा आबादी छ। यसको राजधानी पोर्ट ब्लेयर हो।

नाम

अण्डमान मलय भाषाको हांदुमन शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान हनुमान शब्दको परिवर्तित रूप हो। निकोबार शब्द पनि यसै भाषा बाट लिईयेको छ जसको अर्थ हुन्छ नग्न मान्छेहरूको भूमिबंगालको खाडीमा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।

जिल्लाहरू

अण्डमान र निकोबार टापु समूहमा तीन जिल्लाहरू छन:

बाह्य लिंक

स्रोत