सामग्रीमा जानुहोस्

"सुखानी हत्याकाण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
'''सुखानी हत्याकाण्ड''' पञ्चायतकालमा भएको हत्याकाण्ड हो। [[झापा जिल्ला]]को सुखानी खण्डमा २०२९ साल फागुन २१ गते [[नेपाली कम्युनिष्ट आन्दोलन]]का अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। हाल त्यो क्षेत्र [[झापा जिल्ला]]को [[शनिश्चरे गाविस]]मा गाविसमा पर्दछ।<ref>गोरखापत्र दैनिक २०६९ फागुन १३ गते आइतबार पृष्ठ ४ </ref>।
२०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने [[रामनाथ दाहाल]], [[नेत्र घिमिरे]], [[कृष्ण कुइँकेल]], [[बिरेन राजवंशी]] र [[नारायण श्रेष्ठ]] प्रहरीद्वारा मारिएका थिए।<ref name=ekantipur1> http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html</ref>
 
१८,४६६

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/315970" बाट अनुप्रेषित