"क्रिस हेम्सवर्थ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: lv:Kriss Hemsvorts
सा Bot: Migrating 32 interwiki links, now provided by Wikidata on d:q54314 (translate me)
पङ्क्ति १५२: पङ्क्ति १५२:
{{Commons category}}
{{Commons category}}
*{{IMDb name|1165110}}
*{{IMDb name|1165110}}

[[az:Kris Hemsvort]]
[[ca:Chris Hemsworth]]
[[cs:Chris Hemsworth]]
[[da:Chris Hemsworth]]
[[de:Chris Hemsworth]]
[[el:Κρις Χέμσγουορθ]]
[[en:Chris Hemsworth]]
[[es:Chris Hemsworth]]
[[fa:کریس همسورف]]
[[fi:Chris Hemsworth]]
[[fr:Chris Hemsworth]]
[[gl:Chris Hemsworth]]
[[he:כריס המסוורת']]
[[hu:Chris Hemsworth]]
[[it:Chris Hemsworth]]
[[ja:クリス・ヘムズワース]]
[[ka:კრის ჰემსვორთი]]
[[ko:크리스 헴스워스]]
[[lv:Kriss Hemsvorts]]
[[nl:Chris Hemsworth]]
[[no:Chris Hemsworth]]
[[pl:Chris Hemsworth]]
[[pt:Chris Hemsworth]]
[[ro:Chris Hemsworth]]
[[ru:Хемсворт, Крис]]
[[simple:Chris Hemsworth]]
[[sr:Крис Хемсворт]]
[[sv:Chris Hemsworth]]
[[tr:Chris Hemsworth]]
[[uk:Кріс Хемсворт]]
[[vi:Chris Hemsworth]]
[[zh:克里斯·海姆斯沃斯]]

२२:१६, ९ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

क्रिस हेम्सवर्थ
हेम्सवर्थ एप्रिल २०११ मा आफ्नो चलचित्र 'थोर' को प्रेस कन्फ्रेन्समा
जन्म११ अगस्ट १९८३
मेलबोर्न, अस्ट्रेलिया
पेशाअभिनेता
कार्यकाल२००२–हाल
जीवनसाथीएल्सा पटाकि (२०१०)
आफन्तलियम हेम्सवर्थ
लुक हेम्सवर्थ

क्रिस हेम्सवर्थ (जन्म ११ अगस्ट १९८३) एक अस्ट्रेलियन अभिनेता हुन जो मार्भल स्टुडियोको चलचित्र थोरमा थोरको प्रमुख भूमिका निर्वाह गरेकोमा चिनिन्छन । हेम्सवर्थ आफ्नो सो भूमिका २०१२ को चलचित्र द अभेन्जर्स र २०१३ को चलचित्र थोर २ मा पनि निभाउदै छन । उनले अस्ट्रेलियन धारावाहिक श्रृंखला होम एन्ड अवेमा किम हाईड भएर पनि खेलेका थिए । उनी लियमको ठुलो दाई र लुकको सानो भाई पनि हुन ।

प्रारम्भिक जीवन

हेम्सवर्थ लियोनि, एक अंग्रेजीका शिक्षिका, र क्रेग हेम्सवर्थ, एक सामाजिक परामर्शदाताको छोराको रुपमा मेलबर्नमा जन्मेका थिए[१][२][३] उनि त्यहाँ र उत्तरी क्षेत्रको एक सानो अस्ट्रेलियन आदिवासी समुदाय, बुलमनमा हुर्किएका थिए । "मेरो सबैभन्दा पहिलेको सम्झनाहरु त्यहाँका पशु स्टेशनहरुमा थिए र त्यसपछि हामी मेलबर्न फिर्ता आयौँ र फेरि त्यहाँ गयौँ र अन्तयमा फेरि मेलबर्न फिर्ता आयौँ । निश्चित रूपले मेरो बाल्यकाल सबैभन्दा बढि मेलबर्नमा बितेको थियो तर शायद मेरो सबैभन्दा विशुद्ध सम्झनाहरु त्यहि बुलमनमा गोहि र भैंसीसंग थिए । निकै भिन्न खाल्को जीवन", हेम्सवर्थले भने ।[१]

उनले आफ्नो परिवार उत्तरी क्षेत्रबाट फिलिप टापुमा जानु अघि हिथमन्ट कलेजमा उच्च शिक्षा लिएका थिए ।[४]

करियर

२००४ मा उनले होम एन्ड अवे नामक कार्यक्रममा रोबि हन्टर (जेसन स्मिथद्वारा निभाइएको) को भूमिकाको लागि अडिशन दिए तर सफल हुन सकेनन । त्यसपछि उनलाई किम हाइडको भूमिकाको लागि फिर्ता बोलाईएको थियो र उनि त्यसको लागि सिड्नी सरे । ३ जुलाई २००७ मा यस श्रृंखला नछाडुन्जेल सम्म उनले यसको १७१ भागहरुमा देखा परेका छन ।[५] उनि दुई लोगि पुरस्कारको निम्ति मनोनयनमा परेका छन र २००५ मा होम एन्ड अवेका लागि सर्वाधिक लोकप्रिय नयाँ प्रतिभा पुरस्कार जितेका पनि छन ।

Hemsworth portrayed James T. Kirk's father, George Kirk, in the opening scenes of J. J. Abrams' 2009 film Star Trek. He played the character Kale in the thriller A Perfect Getaway the same year. Those movies were released before CA$h, the first film he shot upon his arrival in the United States. The film's director, Stephen Milburn Anderson, said Hemsworth had only been in the United States for six weeks when he had auditioned for the role, recalling, "Here's a guy who is young, has the right look, is a very good actor and, let's face it, he's beautiful. So I say, we need to get this guy in. I was very impressed".[६] 2010 saw Hemsworth receive the coveted GQ Australia 'Breakthrough of the Year' award.[७] In November 2010 The Hollywood Reporter named Hemsworth as one of the young male actors who are "pushing – or being pushed" into taking over Hollywood as the new "A-List".[८] MTV Networks' NextMovie.com named him one of its "25 Breakout Stars to Watch for in 2011".[९]

He then filmed the horror film The Cabin in the Woods and played the role of Jed Eckert in a Red Dawn remake, neither of which were released as of October 2011.[१०] Instead, his next released film was Thor (2011), in which he starred as the Marvel Comics superhero of the same name, the Norse god of thunder banished to Earth to learn humility. Initially, his brother Liam reached the final four for the role while Chris did not, but he won the role after director Kenneth Branagh reevaluated earlier candidates.[११] Chris Hemsworth received advice from his brother, saying "We're competitive, but in the best way."[११] His mother helped him with his audition tape by playing Odin.[१२] Hemsworth is also scheduled to reprise his role as Thor in The Avengers, also based on a Marvel comic in which the superheroes of Marvel Studios' cinematic universe join a team to protect the Earth, which is scheduled for release in 2012.[१३]

२०१२ मा हेम्सवर्थ क्रिस्टेन स्टुवर्टसँग स्नो व्हाईट र हन्टस्म्यान नामक चलचित्रमा देखिदैं छन ।[१४] हेम्सवर्थ श्याडो रनर र मध्य २०१३ मा आउने थोर २ मा पनि अभिनय गर्दैछन ।[१५][१६] उनि ६५ औँ ब्रिटिश अक्याडेमि फिल्म अवार्डको राइजिंग स्टार पुरस्कारको लागि मनोनित भएका छन ।[१७]

निजि जीवन

हेम्सवर्थले अभिनेत्री एल्सा पटाकिसँग २०१० को क्रिसमस छुट्टीको समयमा विवाह गरे ।[१८] उनिहरु दुईजना २०१० मा आपसी प्रतिनिधिको माध्यमले भेटेको थिए । २५ सेप्टेम्बर २०१० मा लस एन्जलस काउन्टी कला सन्ग्र्हालयको एक समारोहमा उनिहरुले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । उनिहरु आफ्नो पहिलो सन्तानको आगमन वसन्त २०१२ मा गर्दैछन् ।[१९] उनको ठूलो दाई लुक र सानो भाई लियम पनि अभिनेता हुन ।

अभिनयको सूचि

हेम्सवर्थ २०१० को सान डिएगो कमिक-कन ईन्टरनेशनलमा

चलचित्र

वर्ष शीर्षक भूमिका जारि मिति
२००९ स्टार ट्रेक जोर्ज कर्क ८ मे २००९
पर्फेक्ट गेटअवे, अअ पर्फेक्ट गेटअवे केल ७ अगस्ट २००९
२०११ थोर थोर ६ मे २०११
२०१२ क्याबिन ईन द वुड्स, दद क्याबिन ईन द वुड्स कर्ट १३ एप्रिल २०१२
अभेन्जर्स, दद अभेन्जर्स थोर ४ मे २०१२
स्नो व्हाईट एन्ड द हन्टस्म्यान एरिक, द हन्टस्म्यान १ जुन २०१२
रेड डन जेड एकर्ट २ नोभेम्बर २०१२
२०१३ थोर २ थोर १५ नोभेम्बर २०१३

टेलिभिजन

वर्ष शीर्षक भूमिका टिप्पणी
२००२ मार्शल ल द किड १ भाग: "डमेस्टिक ब्लिस"
२००३ स्याडल क्लब, दद स्याडल क्लब द न्यु भेट १ भाग: "टेन्डरफुट"
२००४ फर्गस मक्फेल क्रेग १ भाग: "ईन अ ज्याम"
२००४–०७ होम एन्ड अवे किम हाईड श्रृंखला रेगुलर

भिडियो गेम्स

वर्ष शीर्षक भूमिका टिप्पणी
२०११ थोर: गड अफ थन्डर थोर

पुरस्कार तथा नामांकन ‎

सन्दर्भ सूचि

  1. १.० १.१ Lovece, Frank (२९ सेप्टेम्बर २०११), "Chris Hemsworth: Not a Thor Loser", FilmFestivalTraveler.com, ७ अक्टोबर २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Cyrus 'saw in new year on Phillip Island'", Herald Sun, Australia, ४ जनवरी २०१०, १४ जुन २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २७ फेब्रुअरी २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. http://www.details.com/celebrities-entertainment/cover-stars/201203/liam-hemsworth-hunger-games-the-last-song
  4. "Chris Hemsworth on Jimmy Kimmel Live Part 1", Jimmy Kimmel Live via YouTube.com, ५ मे २०११। 
  5. Finke, Nikki (१८ मे २००९), "More 'Thor': Marvel Studios Casts UK Actor Tom Hiddleston as Villain Loki", Deadline.com, ७ अक्टोबर २०११-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. “”, "The Movie CASH Podcast Series: Casting Chris Hemsworth", Youtube, अन्तिम पहुँच ४ अक्टोबर २०१० 
  7. [१], Chris Hemsworth – GQ.
  8. Blank, Emily (१५ नोभेम्बर २०१०), "Hollywood's A-List Redefined", (slide 4 of 10 in slideshow) The Hollywood Reporter, अन्तिम पहुँच १३ अप्रिल २०११  |lasat2= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. Evry, Max (५ जनवरी २०११), "25 Breakout Stars to Watch for in 2011", NextMovie.com, ७ अक्टोबर २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) Additional WebCitation archive (7 October 2011)
  10. Valby, Karen (१७ मे २००९), "Wolverines! Chris Hemsworth nabs lead in 'Red Dawn'", Entertainment Weekly, ७ अक्टोबर २०११-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  11. ११.० ११.१ Galloway, Stephen (१३ अप्रिल २०११), "Kenneth Branagh on 'Thor': 'Commercial Gods Will Have to Decide Whether It's a Success", The Hollywood Reporter, ७ अक्टोबर २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  12. "Chris Hemsworth: My audition was a family effort", MusicRooms.net, quoting radio station 2Day FM, १९ अप्रिल २०११, २० जुलाई २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  13. Billington, Alex (७ जुन २००९), "Profile [of] Marvel Studios with Big Updates from Kevin Feige", Firstshowing.net, ७ अक्टोबर २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ४ अक्टोबर २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  14. Kit, Borys (९ मे २०११), "'Thor' Star Chris Hemsworth in Talks to Join Kristen Stewart in 'Snow White and the Huntsman'", The Hollywood Reporter, ७ अक्टोबर २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-०१  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  15. Kit, Borys (२९ जुन २०११), "Chris Hemsworth to Star in Sony's 'Shadow Runner'", The Hollywood Reporter, ३ जुलाई २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-०१  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  16. Flemming, Mike (३० जुन २०११), "Marvel And Disney Setting 'Thor 2' For Summer 2013; Chris Hemsworth's Back but Kenneth Branagh Won't Return", Deadline.com, १ जुलाई २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-०१  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  17. Levy, Glen (१७ जनवरी २०१२), "BAFTA 2012 Nominations: The Artist, Tinker Tailor Lead the Way", TIME, अन्तिम पहुँच १७ जनवरी २०१२ 
  18. Jordan, Julie (२८ डिसेम्बर २०१०), "Thor Star Chris Hemsworth Gets Married", People, २८ मार्च २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  19. "Elsa Pataky y Chris Hemsworth: La imagen que confirma su noviazgo / Elsa Pataky and Chris Hemsworth: The Image that Confirmed their Relationship", ¡Hola!, २६ सेप्टेम्बर २०२०, ७ अक्टोबर २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ४ अक्टोबर २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) In Spanish: …ahora la pareja ha hecho su primera aparición pública en una fiesta celebrada este sábado en Los Ángeles. Así queda confirmado este noviazgo que comenzó, al parecer, hace ya unos meses. Elsa y Chris se conocieron porque ambos comparten el mismo representante en Estados Unidos, William Ward, al que Pataky contrató a principios de verano. ... La fiesta en cuestión estaba organizada en el Museo de Arte del Condado de Los Ángeles (LACMA), donde se presentó el nuevo pabellón de exhibiciones Lynda y Stewart Resnick. In English: "…now the couple has made its first public appearance at a party this Saturday in Los Angeles. This confirmed this courtship, which began, apparently, a few months ago. Elsa and Chris met because both share the same representative in the United States, William Ward, who contracted with Pataky in early summer. ... The party in question was held in the Los Angeles County Museum of Art (LACMA), during the presentation of the new Exhibition Hall [related to] Lynda and Stewart Resnick."

बाह्य लिन्क्सहरू