"नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 132 interwiki links, now provided by Wikidata on d:q7191 (translate me)
सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q7191 (translate me)
पङ्क्ति १५: पङ्क्ति १५:


{{Link FA|pt}}
{{Link FA|pt}}

[[diq:Xelata Nobeli]]

०१:४९, १८ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

अल्फ्रेड नोबेल

नोबेल फाउंडेशन द्वारा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१मा सुरु गरिएको यो पुरस्कार शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रका क्षेत्रमा विश्वको सर्वोच्च पुरस्कार है। यो पुरस्कारको रूपमा प्रशस्ति-पत्रको साथमा डलर १४,००,०००(चौध लाख डलर) प्रदान गरिन्छ| अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७मा गरेको डायनामाइटको आविष्कार पनि हो| नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो| डिसेम्बर १८९६मा उनको मृत्यु हुन अघि आफ्नो अपार सम्पत्तिको एक अंश एउटा ट्रस्टको लागि सुरक्षित राखिदिए| उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक साल मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ| यो सम्पत्ति स्वीडिश बैंकमा राखिएको र ब्याजले नोबेल फाउँडेशनद्वारा प्रत्येक वर्ष शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ| नोबेल फाउंडेशनको स्थापना २९ जून १९००को भएको र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो। अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो| पहिलो नोबेल शांति पुरस्कार १९०१मा रेड क्रसका संस्थापक ज्यां हैरी दुनांतफ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइयो।

ढाँचा:Link FA