"घरेलु हिंसा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''घरेलु हिंसा''' परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्य...
 
सा HotCat द्वारा श्रेणी:अपराध जोडियो
पङ्क्ति १२: पङ्क्ति १२:


==बाहिरी सूत्र==
==बाहिरी सूत्र==

[[श्रेणी:अपराध]]

१५:३३, ३१ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो। विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरु सहनुपरेको हुन्छ।



सन्दर्भ सामग्री



बाहिरी सूत्र