"फिलिप शाइडमान" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
हिज्जे मिलाउँदै
सा (Bot: Migrating 33 interwiki links, now provided by Wikidata on d:q70581 (translate me))
सा (हिज्जे मिलाउँदै)
{{Orphan|date=जुन २०११}}
 
[[File:Bundesarchiv Bild 146-1979-122-29A, Philipp Scheidemann.jpg|thumb|फिलिप शाइडमान]]'''फिलिप शाइडमान''' (सन् १८६५-१९३९) - [[जर्मनी|जर्मन]] सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि राइख्स्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि [[जर्मन सामाजिक-जनवादी पार्टी]]को नेतृत्वका एक जना सदस्य । [[प्रथम विश्वयुद्ध]] (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१८ को१९१८को नोभेम्वर क्रान्तिका बेला प्रतिक्रान्तिकारी जनदूत परिषद्‌मा सामेल भएका थिए । सन् १९१९ का फरवरी-जून महिनातिर भाइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनैतिका क्रियाकलापबाट अलग भए । <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं (स्पष्टता)|काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९५</ref>
 
==स्रोतहरू==
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/336514" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प