३५,१०३
edits
सा (spelling check) |
सा (हिज्जे मिलाउँदै, added orphan tag) |
||
{{Orphan|date=जुन २०१३}}
'''लोचन लाल अमात्य''' (जन्म सन् १९६०) नेपालका अगुवा कम्प्युटर इन्जिनियरहरूमध्ये एक हुन्। उनी [[कम्प्युटर एशोसिएसन अफ नेपाल]] (क्यान) र आइटी प्रोफेसनल फोरम (आइटीपीएफ) नेपाल का अध्यक्ष भइसकेका छन्। अमात्यले [[रसिया]]मा इन्जिनियरिङ विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन्। उनी हाल [[नेपाल टेलिकम]] को सूचना प्रविधि निर्देशनालयमा प्रवन्धक छन्। ▼
▲'''लोचन लाल अमात्य''' (जन्म सन् १९६०) नेपालका अगुवा कम्प्युटर इन्जिनियरहरूमध्ये एक हुन्। उनी [[कम्प्युटर एशोसिएसन अफ नेपाल]] (क्यान) र आइटी प्रोफेसनल फोरम (आइटीपीएफ) नेपाल का अध्यक्ष भइसकेका छन्। अमात्यले [[रसिया]]मा इन्जिनियरिङ विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन्। उनी हाल [[नेपाल टेलिकम]]
[[रसिया]]को लोभोभ अर्डर अफ लेनिन पोलिटेक्निक इन्स्टिच्यूट बाट सन् १९८६ मा इलेक्ट्रोनिक प्रोसेसिङ कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका अमात्यले त्यही साल [[नेपाल टेलिकम]]मा इन्जिनियर पदबाट सेवा प्रवेश गरेका थिए। <ref name=itpf1>[http://www.rugalaxy.com/itpfweb/ExecutiveCommittee.asp IT Professional Forum]</ref>▼
▲[[रसिया]]को लोभोभ अर्डर अफ लेनिन पोलिटेक्निक इन्स्टिच्यूट बाट सन्
उनी सन् २००० देखि सन् २००४ सम्म [[कम्प्युटर एशोसिएसन अफ नेपाल]] क्यानको अध्यक्ष रहे।<ref>[http://www.can.org.np/Computer Association of Nepal Website]</ref>
सन् २००७ देखि २०११ सम्म उनले [[आइटी प्रोफेसनल फोरम]] (ITPF)
अहिले उनी नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN)
==सन्दर्भ सामग्रीहरू==
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/346797" बाट अनुप्रेषित