"नुन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''नून''' एक प्रकारको खनिज पदार्थ हो । नून धेरै प्रकारको हुन्छ ।
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''नून''' एक प्रकारको खनिज पदार्थ हो । नून धेरै प्रकारको हुन्छ ।

==औषधोपचार==
*आँखाको जालो, धमिलो, फुलोमा
सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।
*पेट गडबड भैरहेमा
उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।
*साधारण खोकीमा
सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
*साधारण ज्वरोमा
सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।

१४:३२, १३ जुलाई २०१३ जस्तै गरी पुनरावलोकन

नून एक प्रकारको खनिज पदार्थ हो । नून धेरै प्रकारको हुन्छ ।

औषधोपचार

  • आँखाको जालो, धमिलो, फुलोमा

सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।

  • पेट गडबड भैरहेमा

उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।

  • साधारण खोकीमा

सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।

  • साधारण ज्वरोमा

सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=नुन&oldid=350243" बाट अनुप्रेषित