"नुन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा HotCat द्वारा श्रेणी:खनिज पदार्थ जोडियो |
||
पङ्क्ति १०: | पङ्क्ति १०: | ||
*साधारण ज्वरोमा |
*साधारण ज्वरोमा |
||
सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ । |
सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ । |
||
[[श्रेणी:खनिज पदार्थ]] |
१६:४४, १५ जुलाई २०१३ जस्तै गरी पुनरावलोकन
नून एक प्रकारको खनिज पदार्थ हो । नून धेरै प्रकारको हुन्छ ।
औषधोपचार
- आँखाको जालो, धमिलो, फुलोमा
सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।
- पेट गडबड भैरहेमा
उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।
- साधारण खोकीमा
सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
- साधारण ज्वरोमा
सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।