"नुन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १६: | पङ्क्ति १६: | ||
*कब्जियत र अधिक वायु भएमाः |
*कब्जियत र अधिक वायु भएमाः |
||
:[[आँप]]को कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग [[हिङ]] र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ । |
:[[आँप]]को कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग [[हिङ]] र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ । |
||
*कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः |
|||
:ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा [[नरिवल|नरिवलको तेलमा]] ६ गेडा [[लसुन]], सानो चम्चा आधा चम्चा [[हिङ]] र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ । |
|||
==सन्दर्भ सामाग्रीहरू== |
==सन्दर्भ सामाग्रीहरू== |
||
पङ्क्ति २४: | पङ्क्ति २७: | ||
*[[नीम]] |
*[[नीम]] |
||
*[[दही]] |
*[[दही]] |
||
*[[हिङ]] |
|||
*[[लसुन]] |
|||
*[[नरिवल]] |
|||
[[श्रेणी:खनिज पदार्थ]] |
[[श्रेणी:खनिज पदार्थ]] |
१३:१७, १९ सेप्टेम्बर २०१३ जस्तै गरी पुनरावलोकन
नून एक प्रकारको खनिज पदार्थ हो । नून धेरै प्रकारको हुन्छ ।
औषधोपचार
- आँखाको जालो, धमिलो, फुलोमा
- सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।
- पेट गडबड भैरहेमा
- उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।
- साधारण खोकीमा
- सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
- साधारण ज्वरोमा
- सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।
- पेट फुल्ने रोग भएमा
- हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।
- वायुगोला\गानो गएमाः
- १ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
- कब्जियत र अधिक वायु भएमाः
- आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।
- कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
- ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।