"नुन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
content+hyperlink added
पङ्क्ति २५: पङ्क्ति २५:
:[[सिमाली|सिमालीको]] २\३ वटा पातमा [[नून]] हालेर काँढा पानी बनाएर खाएमा ठीक हुन्छ ।
:[[सिमाली|सिमालीको]] २\३ वटा पातमा [[नून]] हालेर काँढा पानी बनाएर खाएमा ठीक हुन्छ ।
*घाँटीको रोगमा
*घाँटीको रोगमा
३/४ वटा [[सिमाली|सिमालीको पात]] २ वटा पिल्ला नून हालेर काँढा बनाएर पिएमा घाँटी सम्बन्धी रोग निको हुन्छ ।
:३/४ वटा [[सिमाली|सिमालीको पात]] २ वटा पिल्ला नून हालेर काँढा बनाएर पिएमा घाँटी सम्बन्धी रोग निको हुन्छ ।
*शरीर सुनिएमा
*शरीर सुनिएमा
[[सिमाली|सिमालीको]] ३\४ पातको [[नून|काँढा नून]] हालेर पकाएर खानु ३\४ दिनमै सुनिएको ठीक हुन्छ ।
:[[सिमाली|सिमालीको]] ३\४ पातको [[नून|काँढा नून]] हालेर पकाएर खानु ३\४ दिनमै सुनिएको ठीक हुन्छ ।
*निद्रा नलाग्नेमा
:[[भाँङ|भाँङको]] लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ । भाँङको गेडाको चूर्ण आधा चम्चा सिदेनून १ चिम्टी हालेर पानीसँग
खाएमा मस्तसँग निद्रा लाग्नेछ ।


==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामाग्रीहरू==

०९:४९, २० सेप्टेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

नून एक प्रकारको खनिज पदार्थ हो । नून धेरै प्रकारको हुन्छ ।

औषधोपचार

  • आँखाको जालो, धमिलो, फुलोमा
सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।
  • पेट गडबड भैरहेमा
उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।
  • साधारण खोकीमा
सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
  • साधारण ज्वरोमा
सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।
  • पेट फुल्ने रोग भएमा
हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।
  • वायुगोला\गानो गएमाः
१ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
  • कब्जियत र अधिक वायु भएमाः
आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।
  • कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
  • शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
  • अजीर्ण (खाएको नपच्ने) भएमा
छोकडा, मरिच, सिदेनून, मुनक्का दाखजीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
  • टाउको दुखेमा
सिमालीको २\३ वटा पातमा नून हालेर काँढा पानी बनाएर खाएमा ठीक हुन्छ ।
  • घाँटीको रोगमा
३/४ वटा सिमालीको पात २ वटा पिल्ला नून हालेर काँढा बनाएर पिएमा घाँटी सम्बन्धी रोग निको हुन्छ ।
  • शरीर सुनिएमा
सिमालीको ३\४ पातको काँढा नून हालेर पकाएर खानु ३\४ दिनमै सुनिएको ठीक हुन्छ ।
  • निद्रा नलाग्नेमा
भाँङको लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ । भाँङको गेडाको चूर्ण आधा चम्चा सिदेनून १ चिम्टी हालेर पानीसँग

खाएमा मस्तसँग निद्रा लाग्नेछ ।

सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस

"https://ne.wikipedia.org/w/index.php?title=नुन&oldid=355360" बाट अनुप्रेषित