"संविधान" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा (→‎संवैधानिक देशको सिद्धान्त: हिज्जे मिलाउँदै)
 
विभाजन गरिएको हुन्छ।
अब संविधानसभा २ मा आर्थिक वृद्धि, सामाजिक समृद्धि र जनहितको प्रत्याभूति कसरी हुन्छ भन्ने प्रश्न महत्वपूर्ण हुनुपर्छ । राष्ट्रिय पूँजी निर्माण र स्वाधीन अर्थतन्त्रको विकास कसरी हुन्छ ? मुलुकको औद्योगिकीकरण कसरी गरिन्छ ? कृषि अर्थतन्त्रलाई कसरी बलियो बनाइन्छ ? भूमिको वितरण कस्तो हुन्छ ? जातीय, लैङ्गिक तथा क्षेत्रीय विभेदहरू कसरी हल गरिन्छ ? रोजगारी कसरी सृजना हुन्छ ? सामाजिक सुरक्षाको बन्दोबस्त कसरी हुन्छ ? शिक्षा, स्वास्थ्य र आवासको ग्यारेण्टी भनेको के हो ? सबैभन्दा महत्वपूर्ण त यी र यस्ता प्रश्न नै हुन् । अब हुने संविधानसभा २ को निर्वाचनको बहसमा आउनुपर्ने खास विषयहरू पनि यिनै हुन् ।
== संविधान परिवर्तन कसरी हुन्छ ? ==
मूख्यतया संविधनामा दुई प्रकारका धाराहरू हुने गर्दछन्।
* संशोधन गर्न मिल्ने
* संशोधन गर्न नमिल्ने
 
दर्शनशास्त्रमा स्वरूप र चरित्रका सम्बन्धमा महत्वपूर्ण व्याख्या गरिएको रहेछ । दार्शनिक अभिमत भन्छ कि वस्तुको भौतिक स्वरूपमा जतिसुकै रङरोगन गरे पनि रूप वा चरित्र पदार्थको प्रधान पक्ष हो । स्वरूप सहायक मात्र हो । यो अभिमत पदार्थमा नभई समाज, विज्ञान र राजनीतिमा पनि उसरी नै लागू हुन्छ । नेपालका कम्युनिष्टहरूसमेत यही अभिमतका पृष्ठपोषक हुन् । उनीहरू पनि राज्यसत्ताको स्वरूपमा नभई चरित्रमा रूपान्तरणको बहस गर्छन् । उनीहरूको विचारमा स्वरूप माथिको अतिमोह नभई समाज परिवर्तनको बहस शुरू गर्नुपर्छ । तर, नेपाली राजनीतिमा राज्यको शासकीय स्वरूपमा चर्को बहस चलिरहेको छ । तर, चरित्रमाथिको बहस निकै मधुरो सुनिन्छ । त्यसो त शासकीय स्वरूपको अति अग्रज नेताहरूको शक्तिसङघर्ष र महत्वाकाङ्क्षासँग सम्बन्धित छ । जबकि नागरिकका लागि त जनमुखी चरित्रको राज्य निर्माण सबैभन्दा मुख्य कुरा हो । त्यसैले संविधानसभा २ मा राज्यको चरित्रमाथिको बहस चलाउनु परेको छ । यसका लागि निर्वाचनसँगै राज्यको चरित्र कस्तो बनाउने भन्ने प्रश्नको राजनीतिक जवाफ खोजौं अन्यथा दुईपटक त के हजारपटक संविधानसभाको निर्वाचन गरे पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात नै हुनेछ ।
संशोधन गर्न मिल्ने धाराका हकमा कुनै पनि विषयमा संसदमा दुई-तीहाई बहुमत जुटाएर परिवर्तन योग्य धाराहरू परिवर्तन गर्न सकिन्छ।
 
 
इतिहासमा अहिले सम्म रहे अनुरूप अपरिवर्तनीय धाराहरू परिवर्तन गर्नको लागि सर्वसम्मती मार्फत कुनै जनमत सङ्ग्रह गरेर या कुनै क्रान्ति पश्श्चात देशमा सर्वासम्मतीको वातावरण निर्माण भएमा निर्विकल्पको रूपमा रोजिएको र त्यस समयसम्म रहेको संविधानको वैकल्पिक व्यवस्था नयाँ संविधानको नयाँ व्यवस्था वन्न पुग्दछ।
 
-हिक्मत शाही नेपाली काँग्रेस सिन्हासैन दैलेख
 
== संवैधानिक देशको सिद्धान्त ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/358653" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प