"भिमसेनपाती" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''भिमसेनपाती''' नेपालमा पाइने बुट्यान वर्गको वनस्पति हो । यो ए...
(कुनै भिन्नता छैन)

०७:२३, १७ नोभेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

भिमसेनपाती नेपालमा पाइने बुट्यान वर्गको वनस्पति हो । यो एउटा वासनादार सेतो फूल फुल्ने वनस्पति हो । नेपालका पहाडी भूभागमा यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ भने यसको काठ दाउराको रूपमा उपयोग गरिन्छ । थामी जातिको विवाहको समयमा बेहुलीले यसको फूलको माला लगाउने गर्दछन् ।


सन्दर्भ सामाग्रीहरू