३५,१०३
edits
(नयाँ पृष्ठ: गोरखा भाषा प्रकाशिनी समितिले गोरखा शिक्षा प्रचारक विभागका ला...) |
सा (हिज्जे जाँच्दै, replaced: को → को , ले → ले (4) स्वतःविकी ब्राउजर प्रयोग गर्दै) |
||
गोरखा भाषा प्रकाशिनी समितिले गोरखा शिक्षा प्रचारक विभागका लागि तयार गरेको 'गोरखा पत्रबोध'
परम्परागत पत्रहरूले सामाजिक मर्यादा–शिष्टाचारलाई विशेष महत्व दिएको पाइन्छ। कलकत्तामा बसेको एउटा पुत्रले पितालाई लेखेको नमूना पत्रमा लेखिएको छ– 'उप्रान्त चरणको कोमल गाथ पाउमा सदा कुदा कुशल मङ्गलोदय रहे बालकको प्रति पालोद्धार हुनेछ। चरणका पुण्य प्रतापले यहाँ बालक सकुशल छु। अब २ र ४ दिनमा यहाँको काम सकिन्छ, सो सकिना साथ चरणको सेवामा हाजीर होउँला भने जस्तो लागेको छ।' यसले आजका पाठकलाई पत्र प्रेषकले के भनेको हो भनेर बुझन पनि कठिन पार्न सक्छ।पुस्तकले गुरु, आमा, बाबु र त्यही किसिमका अरू मान्यजनलाई श्री ६ तथा शिष्य, पुत्र, पुत्री, स्त्री र अरू त्यही किसिमका आफूभन्दा तल्ला श्रेणीका नातेदारलाई श्री १ लेख्ने परम्परा रहेको जानकारी दिएको छ। हाम्रो पुस्ताले जान्दासम्म राजालाई श्री ५ भन्ने बाहेक 'श्री' का अन्य कैयौं सम्बोधनहरू हराइसकेको छ। आगामी पुस्ताले संभवतः सबैलाई समान रूपमा प्रयोग हुने एउटा 'श्री'
पुस्तकले चिठीको मात्र होइन खामको कुरा पनि गर्दै त्यसमा कसरी ठेगाना लेख्ने भन्ने जानकारी दिन्छ– 'चिठी जसभित्र हालेर पठाइन्छ त्यसलाई लिफाफा वा खाम भन्दछन्। खामका बाहिर पीठमा स्वस्तिश्री, पदवी, नामहरू शिरको पंक्तिमा लेखी उसभन्दा तलतिर दाहिने छेउपट्टि पता वा ठेगाना लेखेपछि त्यसभन्दा मुनिको पंक्तिमा ठेगानाको प्रसिद्ध नगर वा ग्राम जिल्ला जो छ त्यो लेख्नुपर्दछ।'
[[श्रेणी:भाषा]]▼
[http://nepalihimal.com/article/1921 ती चिठीपत्र:- दीपक अर्याल]
▲[[श्रेणी:भाषा]]
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/369576" बाट अनुप्रेषित