सामग्रीमा जानुहोस्

"तरवारबाजी" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट ले थप्दै {{Commonscat|Fencing}}
सा (Bot: Migrating 61 interwiki links, now provided by Wikidata on d:q12100 (translate me))
सा (रोबोट ले थप्दै {{Commonscat|Fencing}})
 
'फेन्सिङ'मा एकल र टिम प्रतिस्पर्धा गराइन्छ। एकल प्रतिस्पर्धा तीन चरणको हुन्छ र एक चरणलाई ३ मिनेट दिइन्छ। प्रत्येक चरणपछि खेलाडीले १ मिनेट विश्राम पाउँछन्। खेलको नियम अनुसार जुन खेलाडीले पहिले १५ पटक सही प्रहार गर्छ उही विजेता हुन्छ। यसो नभएर खेलको अन्त्यमा जसको अङ्क बढी हुन्छ उसैलाई विजेता घोषित गरिन्छ। टिम प्रतिस्पर्धामा एक टिममा तीन जना खेलाडीलाई समावेश गरिएको हुन्छ। एकैसाथ सबैले भिडन्त भने गर्दैनन्। पालैपालो भिडन्तपछि जुन टिमको ४५ अङ्क पुग्छ वा जसको अङ्क अन्त्यमा बढी हुन्छ त्यही टिम विजेता बन्छ।
{{Commonscat|Fencing}}
 
[[श्रेणी:खेलकुद]]
७८,६९३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/371334" बाट अनुप्रेषित