"द्वयधारी सङ्ख्या" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Binary numeral system}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''द्वयधारी''' अथवा '''बाइनरी''' संख्यामा '०' र '१' प्रयोग गरिन्छ। विद्युतीय रुपमा सूचना तथा तथ्यांक हरुको प्रतिनिधित्व, भण्डारण तथा प्रशारण को लागि यो संख्या प्रणाली उपयुक्त रहेको छ | विद्युतीय प्रविधि अन्तर्गत कुनै पनि कुरा लाई बिद्युत आपूर्ति रहेको (ON) वा नरहेको (OFF) गरी दुई अवस्थामा विभाजित गर्न सहज र स्वाभाविक हुन्छ | त्यसैगरी सोहि माध्यमबाट चल्ने कम्प्युटर हरुमा पनि सूचना हरु यस्ती विद्युतीय रुपमा राख्दा विद्युत रहेको (ON अथवा '१') र नरहेको (OFF अथवा '०') को रुपमा राख्नुपर्ने हुन्छ | सो को लागि उक्त सूचनाहरुको प्रतिनिधि स्वरूप पनि सोहि अनुरुपको हुनुपर्छ | सो को लागि सम्पूर्ण सूचना हरुलाई द्वयधारी पद्धतिमा राख्ने गरिन्छ | परम्परागत रुपमा प्रयोग हुने दशमलव (Decimal) `संख्या पद्धति मा १० वटा अंक हुन्छन भने कम्प्युटर मा प्रयोग हुने यस्तो द्वयधारी पद्धतिमा २ वटा मात्र अंक हुन्छन - ० र १ |
'''द्वयधारी''' अथवा '''बाइनरी''' संख्यामा '०' र '१' प्रयोग गरिन्छ।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

२१:५६, ४ जनवरी २०१४ जस्तै गरी पुनरावलोकन

द्वयधारी अथवा बाइनरी संख्यामा '०' र '१' प्रयोग गरिन्छ। विद्युतीय रुपमा सूचना तथा तथ्यांक हरुको प्रतिनिधित्व, भण्डारण तथा प्रशारण को लागि यो संख्या प्रणाली उपयुक्त रहेको छ | विद्युतीय प्रविधि अन्तर्गत कुनै पनि कुरा लाई बिद्युत आपूर्ति रहेको (ON) वा नरहेको (OFF) गरी दुई अवस्थामा विभाजित गर्न सहज र स्वाभाविक हुन्छ | त्यसैगरी सोहि माध्यमबाट चल्ने कम्प्युटर हरुमा पनि सूचना हरु यस्ती विद्युतीय रुपमा राख्दा विद्युत रहेको (ON अथवा '१') र नरहेको (OFF अथवा '०') को रुपमा राख्नुपर्ने हुन्छ | सो को लागि उक्त सूचनाहरुको प्रतिनिधि स्वरूप पनि सोहि अनुरुपको हुनुपर्छ | सो को लागि सम्पूर्ण सूचना हरुलाई द्वयधारी पद्धतिमा राख्ने गरिन्छ | परम्परागत रुपमा प्रयोग हुने दशमलव (Decimal) `संख्या पद्धति मा १० वटा अंक हुन्छन भने कम्प्युटर मा प्रयोग हुने यस्तो द्वयधारी पद्धतिमा २ वटा मात्र अंक हुन्छन - ० र १ |

सन्दर्भ सामग्रीहरू