"लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:
* परियोजना लेखापरीक्षण
* परियोजना लेखापरीक्षण
* प्राविधिक लेखापरीक्षण
* प्राविधिक लेखापरीक्षण
* व्यवस्थापन लेखापरीक्षण


== सन्दर्भ लेखहरु ==
== सन्दर्भ लेखहरु ==

१४:०२, २१ जनवरी २०१४ जस्तै गरी पुनरावलोकन

‍‍लेखापरीक्षण भन्नाले संस्थाको वित्तिय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तिय विवरणले संस्थाको वित्तिय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्नु हो ।[१]

लेखारीक्षणको उद्देश्यहरु

  • संस्थाको वित्तिय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
  • गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।

लेखापरीक्षणका प्रकारहरु

  • बार्षिक वा बाह्रय लेखापरीक्षण
  • आन्तरिक लेखापरीक्षण
  • विशेष लेखापरीक्षण
  • लागत लेखापरीक्षण
  • परियोजना लेखापरीक्षण
  • प्राविधिक लेखापरीक्षण
  • व्यवस्थापन लेखापरीक्षण

सन्दर्भ लेखहरु

  1. Definition of Auditing