लेखापरीक्षण'''लेखापरीक्षण''' भन्नाले संस्थाको वित्तियवित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तिय विवरणले संस्थाको वित्तिय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्नु हो ।<ref name="Handbook of Practical Auditing">Definition of Auditing</ref>
== लेखारीक्षणका उद्देश्यहरू ==
== लेखारीक्षणको उद्देश्यहरु ==
* संस्थाको वित्तियवित्तीय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
* गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।
== लेखापरीक्षणका प्रकारहरुप्रकारहरू ==
* बार्षिक वा बाह्रय लेखापरीक्षण
* आन्तरिक लेखापरीक्षण
* व्यवस्थापन लेखापरीक्षण
== सन्दर्भ लेखहरुसामग्रीहरू ==
{{reflist}}
|