"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०: पङ्क्ति ३०:
==प्रतियोगिता==
==प्रतियोगिता==
यस प्रतियोगितामा २० टिमको सहाभागिता रहने गरेको छ ।
यस प्रतियोगितामा २० टिमको सहाभागिता रहने गरेको छ ।

==क्लब==

सन् १९९२ देखि चल्दै आएको [[प्रिमियर लिग]]मा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । [[प्रिमियर लिग]]को सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । [[आर्सनल]],[[एस्टन भिल्ला]],[[चेल्सी]],[[लिभरपुल]],[[म्यानचेस्टर युनाइटेड]] तथा [[टोटनह्याम होट्स्पुर]]ले प्रत्येक बर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।<ref>{{cite news|url=http://www.dailymail.co.uk/pages/live/articles/sport/football.html?in_article_id=493532&in_page_id=1779 |title=It's official – Tottenham have the worst defence in Premier League history |newspaper=Daily Mail |date=14 November 2007 |accessdate=1 December 2007}}</ref>

तल रहेका २० वटा क्लबले सन् [[२०१३-२०१४ प्रिमियर लिग|२०१३-१४]]मा सहभागिता जनाएका छन् ।

{| class="wikitable sortable" style="text-align:center"

!क्लब
!स्थान
[[२०१२-१३ इंगलिश फुटबल|२०१२-१३]]मा स्थिति
!प्रथम संस्करणमा
शिर्ष स्थान
!उपस्थित संस्करणको संख्या
शिर्ष स्थान
!प्रिमियर लिगमा उपस्थिति संख्या

!प्रथम संस्करण
मा हाल
शिर्ष डिभिजन
!शिर्ष डिभिजन
उपाधि
!अन्तिम शिर्ष डिभिजन उपाधि

| style="text-align:left;"|[[आर्सनल]]a, b || 004चौथौ || १९०३-१९०४ || ९७ || २२ || १९१९-२० || १३ || २००३-०४

| style="text-align:left;"|[[Aston Villa F.C.|Aston Villa]]a, b, c || 01515th || 1888–89 || 103 || 22 || 1988–89 || 7 || 1980–81

| style="text-align:left;"|[[Cardiff City F.C.|Cardiff City]]b, d || 0181st in the [[Football League Championship|Championship]] || 1921–22 || 16 || 1 || [[2013–14 Premier League|2013–14]] || 0 || n/a

| style="text-align:left;"|[[Chelsea F.C.|Chelsea]]a, b || 0033rd || 1907–08 || 79 || 22 || 1989–90 || 4 || 2009–10

| style="text-align:left;"|[[Crystal Palace F.C.|Crystal Palace]]a || 0205th in the [[Football League Championship|Championship]] || 1969–70 || 14 || 5 || 2013–14 || 0 || n/a

| style="text-align:left;"|[[Everton F.C.|Everton]]a, b, c || 0066th || 1888–89 || 111 || 22 || 1954–55 || 9 || 1986–87

| style="text-align:left;"|[[Fulham F.C.|Fulham]]b || 01212th || 1949–50 || 25 || 13 || [[2001–02 FA Premier League|2001–02]] || 0 || n/a

| style="text-align:left;"|[[Hull City A.F.C.|Hull City]] || 0192nd in the [[Football League Championship|Championship]] || 2008–09 || 3 || 3 || 2013–14 || 0 || n/a

| style="text-align:left;"|[[Liverpool F.C.|Liverpool]]a, b || 0077th || 1894–95 || 99 || 22 || 1962–63 || 18|| 1989–90

| style="text-align:left;"|[[Manchester City F.C.|Manchester City]]a || 0022nd || 1899–1900 || 85 || 17 || [[2002–03 FA Premier League|2002–03]] || 3 || 2011–12

| style="text-align:left;"|[[Manchester United F.C.|Manchester United]]a, b || 0011st || 1892–93 || 89 || 22 || 1975–76 || 20 || 2012–13

| style="text-align:left;"|[[Newcastle United F.C.|Newcastle United]] || 01616th || 1898–99 || 83 || 20 || [[2010–11 Premier League|2010–11]] || 4 || 1926–27

| style="text-align:left;"|[[Norwich City F.C.|Norwich City]]a || 01111th || 1972–73 || 24 || 7 || [[2011–12 Premier League|2011–12]] || 0 || n/a

| style="text-align:left;"|[[Southampton F.C.|Southampton]]a || 01414th || 1966–67 || 37 || 15 || [[2012–13 Premier League|2012–13]] || 0 || n/a

| style="text-align:left;"|[[Stoke City F.C.|Stoke City]]b, c || 01313th || 1888–89 || 58 || 6 || [[2008–09 Premier League|2008–09]] || 0 || n/a

| style="text-align:left;"|[[Sunderland A.F.C.|Sunderland]] || 01717th || 1890–91 || 83 || 13 || [[2007–08 Premier League|2007–08]] || 6 || 1935–36

| style="text-align:left;"|[[Swansea City A.F.C.|Swansea City]]b, d || 0099th || 1981–82 || 5 || 3 || [[2011–12 Premier League|2011–12]] || 0 || n/a

| style="text-align:left;"|[[Tottenham Hotspur F.C.|Tottenham Hotspur]]a, b || 0055th || 1909–10 || 79 || 22 || 1978–79 || 2 || 1960–61

| style="text-align:left;"|[[West Bromwich Albion F.C.|West Bromwich Albion]]c || 0088th || 1888–89 || 77 || 8 || 2010–11 || 1 || 1919–20

| style="text-align:left;"|[[West Ham United F.C.|West Ham United]] || 01010th || 1923–24 || 56 || 18 || 2012–13 || 0 || n/a

==संदर्भ ==
==संदर्भ ==

१४:१९, २३ फेब्रुअरी २०१४ जस्तै गरी पुनरावलोकन

प्रिमियर लिग
चित्र:English Premier League.png
देशबेलायत
सङ्घUEFA
स्थापना२० फेब्रुअरी १९९२
टोलीको सङ्ख्या२०
लेभल पिरामिड
पदघटमाफुटबल लिग च्याम्पियनशिप
घरेलु कपएफए कप
एफए सामुदायिक शिल्ड
लिग कपलिग कप
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए युरोपा लिग
वर्तमान विजेताम्यानचेस्टर युनाइटेड (१३ औ उपाधि)
(२०१२-१३)
सबैभन्दा धेरै पटक विजेताम्यानचेस्टर युनाइटेड (१३ उपाधि)
टिभी साझेदारस्काई स्पोर्ट्सबि टि स्पोर्ट (प्रत्यक्ष प्रशारण)
स्काई स्पोर्ट्सबिबिसि (हाइलाइट)
वेबसाइटआधिकारिक वेबसाइट
२०१३-२०१४ प्रिमियर लिग

प्रिमियर लिग इंगलिस एसोसिएसन फुटबल क्लबहरुको ब्यबसायिक लिग हो । यो लिग इंगलिस फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । यो लिग को संचालन द फुटबॉल लिग संगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा काम गर्दछ । यो लिग को आयोजन अगस्त देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ , एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ । यो लिगलाई अहिले बेलायतको बार्क्लेज़ बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज़ प्रीमियर लिगको रुपमा चिनिन्छ ।

बास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिग बाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबॉल लीग फर्स्ट डिविजनका क्लबहरुको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए प्रिमियर लिगको स्थापना भएको हो ।[१]त्यस पश्चात प्रिमियर लिग विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भयो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरुले यस लिगलाइ हेर्दै आएका छन् ।[२] सन् २०१०-२०११ प्रिमियर लिग सिजनमा औसत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि जर्मनीको बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।[३]

प्रतियोगिता

यस प्रतियोगितामा २० टिमको सहाभागिता रहने गरेको छ ।

क्लब

सन् १९९२ देखि चल्दै आएको प्रिमियर लिगमा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । प्रिमियर लिगको सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । आर्सनल,एस्टन भिल्ला,चेल्सी,लिभरपुल,म्यानचेस्टर युनाइटेड तथा टोटनह्याम होट्स्पुरले प्रत्येक बर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।[४]

तल रहेका २० वटा क्लबले सन् २०१३-१४मा सहभागिता जनाएका छन् ।

क्लब स्थान
२०१२-१३मा स्थिति
प्रथम संस्करणमा
शिर्ष स्थान
उपस्थित संस्करणको संख्या
शिर्ष स्थान
प्रिमियर लिगमा उपस्थिति संख्या
प्रथम संस्करण
मा हाल
शिर्ष डिभिजन
शिर्ष डिभिजन
उपाधि
अन्तिम शिर्ष डिभिजन उपाधि
आर्सनलa, b 004चौथौ १९०३-१९०४ ९७ २२ १९१९-२० १३ २००३-०४
Aston Villaa, b, c 01515th 1888–89 103 22 1988–89 7 1980–81
Cardiff Cityb, d 0181st in the Championship 1921–22 16 1 2013–14 0 n/a
Chelseaa, b 0033rd 1907–08 79 22 1989–90 4 2009–10
Crystal Palacea 0205th in the Championship 1969–70 14 5 2013–14 0 n/a
Evertona, b, c 0066th 1888–89 111 22 1954–55 9 1986–87
Fulhamb 01212th 1949–50 25 13 2001–02 0 n/a
Hull City 0192nd in the Championship 2008–09 3 3 2013–14 0 n/a
Liverpoola, b 0077th 1894–95 99 22 1962–63 18 1989–90
Manchester Citya 0022nd 1899–1900 85 17 2002–03 3 2011–12
Manchester Uniteda, b 0011st 1892–93 89 22 1975–76 20 2012–13
Newcastle United 01616th 1898–99 83 20 2010–11 4 1926–27
Norwich Citya 01111th 1972–73 24 7 2011–12 0 n/a
Southamptona 01414th 1966–67 37 15 2012–13 0 n/a
Stoke Cityb, c 01313th 1888–89 58 6 2008–09 0 n/a
Sunderland 01717th 1890–91 83 13 2007–08 6 1935–36
Swansea Cityb, d 0099th 1981–82 5 3 2011–12 0 n/a
Tottenham Hotspura, b 0055th 1909–10 79 22 1978–79 2 1960–61
West Bromwich Albionc 0088th 1888–89 77 8 2010–11 1 1919–20
West Ham United 01010th 1923–24 56 18 2012–13 0 n/a

संदर्भ

1. "United (versus Liverpool) Nations", The Observer, ६ जनवरी २००२, अन्तिम पहुँच ८ अगस्ट २००६
2. "The World's Most Watched League", Premier League (PremierLeague.com), १६ नोभेम्बर २०११, अन्तिम पहुँच ११ अप्रिल २०१२
3. "German Bundesliga Stats: Team Attendance – 2010–11", Soccernet, ESPN, अन्तिम पहुँच २२ जनवरी २०१३
4. "It's official – Tottenham have the worst defence in Premier League history", Daily Mail, १४ नोभेम्बर २००७, अन्तिम पहुँच १ डिसेम्बर २००७