"विकिपिडिया:प्रशासकहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट ले हटाउँदै: ckb:ویکیپیدیا:بۆریوکراتەکان (deleted)
सा राम प्रसाद जोशी द्वारा विकिपीडिया:प्रशासकहरु पृष्ठलाई विकिपीडिया:प्रशासकहरू मा सारियो: हि...
(कुनै भिन्नता छैन)

१७:४९, १० मार्च २०१४ जस्तै गरी पुनरावलोकन

विकिपीडिया प्रशासक (Bureaucrats) ती व्यक्तिहरुलाई भनिन्छ जसलाई विकिपीडिया समाजद्वारा असाधारण र विशेष रूपले विश्वसनीय प्रयोगकर्ताहरुको रुपमा अधिकार प्रदान गरिन्छ। यी प्रयोगकर्ताहरुलाई विशेष प्रशासकीय अधिकारहरु दिइएको हुन्छ, जसको प्रयोग यिनीहरु अन्य प्रयोगकर्ताहरुको खातामाथि गर्न सक्छन्।

प्रशासकहरुलाई निम्न विशेष अधिकार प्राप्त भएको हुन्छ:

  • प्रयोगकर्ताहरुलाई प्रबन्धकमा पदोन्नत गर्न सक्छन्।
  • प्रयोगकर्ताहरुलाई प्रशासकमा पदोन्नत गर्न सक्छन्।
  • बोटको मान्यता प्रदान गर्न सक्छन् ।
  • प्रयोगकर्ताहरुको नाम परिवर्तन गर्न सक्छन्।

यस स्तरका सदस्यहरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

सम्बन्धित पाना

विकिपीडिया:प्रशासकहरूबीचको छलफल ak:Wikipedia:Bureaucrats