सामग्रीमा जानुहोस्

"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(नयाँ पृष्ठ: यो संविधान हाल विद्यमान रहेको देशको मूल कानून हो। यो २०६३ जेठमा ...)
 
कुनै सम्पादन सारांश छैन
यो संविधान हाल विद्यमान रहेको देशको मूल कानून हो। यो २०६३ जेठमा व्यवस्थापिका स‌ंसदबाट जारी गरिएको हो।
दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ [[राजनीतिक पार्टीदल]]राजतन्त्रकैराजतन्त्र कै विरूद्धमा शशस्त्रसशस्त्र आन्दोलन गरिरहेको [[नेकपा माओवादी]] मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित [[संसद]] पुनर्स्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता सम्पन्न भयो। त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो। संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ संविधान निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो संविधान लागू भएको हो।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/38467" बाट अनुप्रेषित