"हिन्द महासागर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:Indian Ocean-CIA WFB Map.png|thumb|right|330px|हिन्द महासागर ([[अन्टार्क्टिक]] क्षेत्र समावेश नभएको)]]
[[चित्र:Indian Ocean-CIA WFB Map.png|thumb|right|330px|हिन्द महासागर ([[अन्टार्क्टिक]] क्षेत्र समावेश नभएको)]]
{{पाँच महासागरहरू}}
[[चित्र:हिन्दमहासागर.PNG|right|300px|हिन्द महासागर]]
[[चित्र:Map_of_the_Indian_Ocean_and_the_China_Sea_was_engraved_in_1728_by_Ibrahim_Müteferrika.jpg|thumb|left|300px|This map of the Indian Ocean and the China Sea was engraved in 1728 by the Hungarian-born Ottoman cartographer and publisher Ibrahim Müteferrika]]
'''हिन्द महासागर''' संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र छ, र [[पृथ्वी]]को सतहमा उपस्थित पानीको लगभग 20% भाग यसमा समाहित छ। उत्तरमा यो [[भारतीय उपमहाद्वीप]] देखि, पश्चिममा [[पूर्व अफ्रीका]]; पूर्वमा [[हिन्दचीन]], [[सुंदा द्वीप समूह]] र [[अष्ट्रेलिया|अस्ट्रेलिया]], तथा दक्षिणमा [[दक्षिणध्रुवीय महासागर]]ले घेरिएकोछ।। विश्वमा केवल यही एक महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान ([[भारत]])को नाम छ। [[संस्कृत]]मा यसलाई ''रत्नाकर'' अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचीन हिन्दू ग्रन्थहरुमा यसलाई ''हिन्दू महासागर'' भनिएको छ।


वैश्विक रुपले परस्पर जोड़िएका समुद्रहरुका एक घटक हिन्द महासागर को, [[अंध महासागर]]देखि 20° पूर्व देशान्तर जो [[एगुलस अन्तरीप|केप एगुलस]]देखि गु्ज्रन्छ, र [[प्रशान्त महासागर]]देखि 146°55' पूर्व देशान्तर पृथक गर्दछ। हिन्द महासागरको उत्तरी सीमाको निर्धारण [[फारसको खाड़ी]]मा 30° उत्तर अक्षांश द्वारा हुन्छ। हिन्द महासागरको पृष्ठधाराहरुको परिसंचरण असममित हो। अफ्रीका र अस्ट्रेलियाका दक्षिणी सिरहरुमा यस महासागरको चौड़ाई गरीब 10,000 किलोमीटर (6200 मील)छ; र यसको क्षेत्रफल 73556000 वर्ग किलोमीटर (28400000 वर्ग मील) छ जसमा [[लाल सागर]] र फारसको खाड़ी सामेल छन्।
'''हिन्द महासागर''' संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले [[पृथ्वी]]को सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र [[अष्ट्रेलिया|अस्ट्रेलिया]], तथा दक्षिणमा [[आर्कटिक महासागर]]ले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान ([[भारत]])को नाममा रहेको छ । [[संस्कृत]]मा यसलाई ''रत्नाकर'' अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई ''हिन्दू महासागर'' भनिएको छ । वैश्विक रुपले परस्पर जोड़िएका समुद्रहरुका एक घटक हिन्द महासागर को, [[अंध महासागर]]देखि २०° पूर्वी देशान्तर जो [[एगुलस अन्तरीप|केप एगुलस]] देखि गुज्रिन्छ, र [[प्रशान्त महासागर]]देखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाड़ीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौड़ाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाड़ी समेत रहेको छ ।
सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । [[कोमोरोस]], [[सिचेल्स]], [[माल्दिभ्स]], [[मौरिसस|मरिशस]], [[श्रीलंका]] र [[इण्डोनेशिया]]को द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।

सागरमा जलको कुल मात्रा 292,131,000 घन किलोमीटर (70086000 घन मील) हुने अनुमान छ। हिन्द महासागरमा स्थित मुख्य द्वीप छन्; [[मेडागास्कर]] जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप छ, [[रेयूनिहरु|रीयूनियन द्वीप]]; [[कोमोरोस]]; [[सेशेल्स]], [[मालदीव]], [[मौरिसस|मरिशस]], [[श्रीलंका]] र [[इण्डोनेशिया]]को द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन्।


== संदर्भ ==
== संदर्भ ==

१२:०७, २७ मार्च २०१४ जस्तै गरी पुनरावलोकन

हिन्द महासागर (अन्टार्क्टिक क्षेत्र समावेश नभएको)

हिन्द महासागर संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले पृथ्वीको सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र अस्ट्रेलिया, तथा दक्षिणमा आर्कटिक महासागरले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान (भारत)को नाममा रहेको छ । संस्कृतमा यसलाई रत्नाकर अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई हिन्दू महासागर भनिएको छ । वैश्विक रुपले परस्पर जोड़िएका समुद्रहरुका एक घटक हिन्द महासागर को, अंध महासागरदेखि २०° पूर्वी देशान्तर जो केप एगुलस देखि गुज्रिन्छ, र प्रशान्त महासागरदेखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाड़ीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ । अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौड़ाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाड़ी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । कोमोरोस, सिचेल्स, माल्दिभ्स, मरिशस, श्रीलंकाइण्डोनेशियाको द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।

संदर्भ