"महानगरीय क्षेत्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{multiple image | align = right | direction = vertical | header = | width = 300 | image1 = Eiffel Tower from the Tour Montparnasse, 1 May 2012 N1.jp...
(कुनै भिन्नता छैन)

१७:२०, ११ मे २०१४ जस्तै गरी पुनरावलोकन

पेरिस (फ्रान्स), युरोपको केन्द्र
दक्षिणी टोक्यो, जापान

महानगरीय क्षेत्र एउटा बृहत जनसंख्याको केन्द्र अथवा क्षेत्र हो । यो आफ्नो छिमेकमा रहेको क्षेत्र सँग गासिएर बनेको हुन्छ ।[१] यस सँग जोडिएर रहेको शहर र अन्य प्रभावित क्षेत्र पनि यसैमा जोडिएर गनिन्छ । यसमा सबैभन्दा ठुलो शहारको नामले नै यस क्षेत्रलाई चिन्ने गरिन्छ । सामाजिक,आर्थिक तथा राजनैतिक परिवर्तन संगै महानगरीय क्षेत्र झनै बिकसित तथा सुबिधा सम्पन्न बन्दै गएको छ । महानगरीय क्षेत्रले एक वा सो भन्दा बढी शहरी क्षेत्रहरु आफुमा निहित पारेका हुन्छन जसले गर्दा त्यहाँको बिकासको स्तर देखि लिएर सामाजिक जनजीवन उच्च स्तरले वृद्धि भएको पाइएको छ । एउटा महानगरीय क्षेत्रले सामान्यरुपमा आफुमा न्यायालय र नगरपालिकाहरु, छिमेकी क्षेत्र, टाउनशिप, शहर्हरु,काउंटिहरु, जिल्ला, तथा यहाँ सम्मकि एउटा राज्यलाई समेत समेट्न सक्दछ ।[२]


सन्दर्भ सामग्री

  1. Mark, M., Katz, B., Rahman, S., and Warren, D. MetroPolicy: Shaping A New Federal Partnership for a Metropolitan Nation. Brookings Institution: Metropolitan Policy Program Report. (2008). 4-103.
  2. "Definition of Urban Terms", demographia.com, अन्तिम पहुँच २२ अक्टोबर २०१३