"नाजीवाद" का संशोधनहरू बिचको अन्तर
correction |
सा रोबोट ले थप्दै {{Commonscat|National Socialism}} |
||
पङ्क्ति ३: | पङ्क्ति ३: | ||
[[चित्र:Flag of German Reich (1935–1945).svg|thumb|नाजीवादी जर्मनीको झण्डा]] |
[[चित्र:Flag of German Reich (1935–1945).svg|thumb|नाजीवादी जर्मनीको झण्डा]] |
||
'''नाजीवाद''', [[रष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]]को (NSDAP) छोटकरी [[जर्मन भाषा|जर्मन]] नाम (Nazional Sozialismus=NAZI)'नाजी' थियो । यो पार्टी चर्चित तानाशाह [[एडोल्फ हिटलर]]को पार्टीको थियो । यो पार्टीको शासनसत्ता कब्जा गरेपछि जर्मन नागरिकहरूको राष्ट्रवादी भावनालाई दुरूपयोग गर्दै कठोर तानाशाही शासन सन् १९८९ बाट शुरु गयो । यस पार्टी र हिटलरले गरेको चरम दमन र नरसंहारले गर्दा नाजीवाद भन्ने शब्द कठोर, निर्मन, दमनकारी, अमानदीय शासन व्यवस्थाको रूपमा स्थापित भयो । जर्मनहरूको अन्ध-राष्ट्रवादी र जर्मनहरू सर्वश्रेष्ठ छन् भन्ने घमण्डी भावनालाई नाजीवादले अघि बढायो । यो पार्टी [[दोस्रो विश्वयुद्ध]]को मूल दाहक बन्यो । हिटलरको अन्त्य र दोस्रो विश्वयुद्धको अन्त्यसँगै नाजीवाद पनि समाप्त भयो । तर अहिले पनि यदाकदा 'नव नाजीवाद'को नामले विशेषगरी जर्मन र कहिलेकाही अन्य पश्चिमी देशहरूमा उपद्रवीहरू पनि फाट्ट-फुट्ट देखा पर्ने गर्छन् । |

{{Commonscat|National Socialism}} |
|||
[[श्रेणी:युरोपको इतिहास]] |
[[श्रेणी:युरोपको इतिहास]] |
१८:४३, १५ मे २०१४ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नाजीवाद, रष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीको (NSDAP) छोटकरी जर्मन नाम (Nazional Sozialismus=NAZI)'नाजी' थियो । यो पार्टी चर्चित तानाशाह एडोल्फ हिटलरको पार्टीको थियो । यो पार्टीको शासनसत्ता कब्जा गरेपछि जर्मन नागरिकहरूको राष्ट्रवादी भावनालाई दुरूपयोग गर्दै कठोर तानाशाही शासन सन् १९८९ बाट शुरु गयो । यस पार्टी र हिटलरले गरेको चरम दमन र नरसंहारले गर्दा नाजीवाद भन्ने शब्द कठोर, निर्मन, दमनकारी, अमानदीय शासन व्यवस्थाको रूपमा स्थापित भयो । जर्मनहरूको अन्ध-राष्ट्रवादी र जर्मनहरू सर्वश्रेष्ठ छन् भन्ने घमण्डी भावनालाई नाजीवादले अघि बढायो । यो पार्टी दोस्रो विश्वयुद्धको मूल दाहक बन्यो । हिटलरको अन्त्य र दोस्रो विश्वयुद्धको अन्त्यसँगै नाजीवाद पनि समाप्त भयो । तर अहिले पनि यदाकदा 'नव नाजीवाद'को नामले विशेषगरी जर्मन र कहिलेकाही अन्य पश्चिमी देशहरूमा उपद्रवीहरू पनि फाट्ट-फुट्ट देखा पर्ने गर्छन् ।