"परिमेय सङ्ख्या" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q1244890 (translate me) |
सा रोबोट ले थप्दै {{Commonscat|Rational numbers}} |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई '''अपरिमेय सङ्ख्या''' (Irrational number) भन्दछन्; जस्तै √२, पाई, '''e''' (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि। |
जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई '''अपरिमेय सङ्ख्या''' (Irrational number) भन्दछन्; जस्तै √२, पाई, '''e''' (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि। |
||
{{Commonscat|Rational numbers}} |
|||
[[श्रेणी:सङ्ख्या सिद्धान्त]] |
[[श्रेणी:सङ्ख्या सिद्धान्त]] |
२२:५४, १५ मे २०१४ जस्तै गरी पुनरावलोकन
यदि कुनै वास्तविक सङ्ख्यालाई दुइ पूर्ण सङ्ख्याहरूका अनुपातका रूपमा व्यक्त गर्न सकिन्छ त त्यसलाई परिमेय सङ्ख्या (Rational number) भन्दछन्। अर्थात कुनै सङ्ख्या , जहाँ a र b दुइटै पूर्ण सङ्ख्याहरू छन् र जहाँ , एक परिमेय सङ्ख्या छ। १, २.५, ३/५, 0.७ आदि परिमेय सङ्ख्याहरूका केही उदाहरण छन्।
परिमेय सङ्ख्यादेखि सम्बन्धित प्रमेय- यदि x एक परिमेय सङ्ख्या हो जसको दशमलवीय विस्तार सान्त (terminating) छ। तब xलाई p बटा qका रूपमा लेख्न सकिन्छ, जहाँ p तथा q असहभाज्य सङ्ख्याहरू छन् तथा qको अविभाज्य गुणन खंड 2-घात-n गुणे 5-घात-mका रूपमा छ जहाँ n र m गैर-ऋणात्मक पूर्णांक छन्।
जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई अपरिमेय सङ्ख्या (Irrational number) भन्दछन्; जस्तै √२, पाई, e (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि।
विकिमिडिया कमन्समा परिमेय सङ्ख्या सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।