"बोधगया" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा रोबोट ले थप्दै {{Commonscat|Bodh Gaya}} |
||
पङ्क्ति ७६: | पङ्क्ति ७६: | ||
File:Bodhgayareplica 11thcent.jpg|बोधिगाया मन्दिर |
File:Bodhgayareplica 11thcent.jpg|बोधिगाया मन्दिर |
||
</gallery> |
</gallery> |
||
{{Commonscat|Bodh Gaya}} |
|||
[[श्रेणी:भारतका पर्यटनस्थलहरू]] |
[[श्रेणी:भारतका पर्यटनस्थलहरू]] |
०९:४८, १६ मे २०१४ जस्तै गरी पुनरावलोकन
बोधगया
बोधगया Bōdh Gayā | |
---|---|
शहर | |
देश | भारत |
राज्य | बिहार |
जिल्ला | गया |
क्षेत्रफल | |
• जम्मा | २४९ किमी२ (९६ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ३८४३४ |
• घनत्व | १५०/किमी२ (४००/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | मगधी, हिन्दी |
समय क्षेत्र | युटिसी+५:३० (आइएसटि) |
भारतीय राज्य बिहारको राजधानी पटना देखि दक्षिणपूर्वमा लगभग १०० किलोमीटरमा स्थित बोधगया गया जिल्ला नजीक एउटा सानो शहर छ । भनिन्छ बोधगयामा बोधि वृक्ष मूनी तपस्या गरि रहने गौतम बुद्धलाई ज्ञानको प्राप्ति भएको थियो । त्यही बेलादेखि यो स्थल बौद्ध धर्मको अनुयायिहरूको लागि अत्यन्त महत्वपूर्ण छ। वर्ष २००२मा युनेस्को द्वारा यस शहरलाई विश्व सम्पदा स्थल घोषित गरियो ।
इतिहास
करीब ५०० ई.पू.मा गौतम बुद्ध फाल्गु नदी किनारा पुगे र बोधि वृक्ष मूनी तपस्या गर्न बसे । तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो । यसपछि उनले त्यहा ७ हफ्ता अलग अलग ठाउँमा ध्यान गर्दै बिताए र फेरि सारनाथ गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरूले पछि त्यस ठाउँमा जान शुरू गरे जहाँ बुद्धले वैशाख महीनामा पूर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाउँ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।
चित्र दीर्घा
-
पुनर्स्थापना हुनु भन्दा पहिले बोध गया
-
थाई मन्दिर
-
भुटानी मन्दिर
-
आनन्दबोधी रुख
-
उत्खननमा भेटिएको मुद्रा
-
भियतनाम मन्दिर
-
जापनिज मन्दिर
-
बोधिगाया मन्दिर