"यालमार ब्रान्तिङ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 42 interwiki links, now provided by Wikidata on d:q53620 (translate me)
सा रोबोट ले थप्दै {{Commonscat|Hjalmar Branting}}
पङ्क्ति ६: पङ्क्ति ६:
{{reflist}}
{{reflist}}
{{Commons category|Hjalmar Branting|यालमार ब्रांतिंग}}
{{Commons category|Hjalmar Branting|यालमार ब्रांतिंग}}
{{Commonscat|Hjalmar Branting}}


[[श्रेणी:स्वेडिश राजनीतिज्ञहरू]]
[[श्रेणी:स्वेडिश राजनीतिज्ञहरू]]

१०:२२, १७ मे २०१४ जस्तै गरी पुनरावलोकन

यालमार ब्रांतिंग

यालमार ब्रांतिंग (सन् १८६०-१९२५) - स्वीडेनको सामाजिक-जनवादी मजदुर पार्टीका एक जना नेता, दोस्रो इन्टरनेसनलका एक जना नेतृत्वदायी कार्यकर्ता, अवसरवादी। प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा उनी सामाजिक-अन्धराष्ट्रवादी बनेका थिए र सोभियत रुसविरुद्ध सशस्त्र आक्रमणको समर्थन गरेका थिए। [१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९१-४९२