"ह्विट्नी ह्यूस्टन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 94 interwiki links, now provided by Wikidata on d:q34389 (translate me)
सा रोबोट: थप्दै {{Commonscat|Whitney Houston}}
पङ्क्ति ४६: पङ्क्ति ४६:
* {{Official website|www.whitneyhouston.com}}
* {{Official website|www.whitneyhouston.com}}
* {{IMDb name|1365}}
* {{IMDb name|1365}}
{{Commonscat|Whitney Houston}}


[[श्रेणी:गायिका]]
[[श्रेणी:गायिका]]

२२:४४, १७ मे २०१४ जस्तै गरी पुनरावलोकन

ह्विट्नी ह्यूस्टन
विटनी हृयूस्टन "गुड मोर्निंग अमेरिका" प्रस्तुत गर्दै सेप्टेम्बर २००९ मा
व्यक्तिगत विवरण
वास्तविक नामविटनी एलिज़ाबेथ हृयूस्टन
जन्म(१९६३-०८-०९)अगस्ट ९, १९६३
नेवार्क, न्यू जर्सी, अमेरिका
मृत्युफेब्रुअरी ११, २०१२(2012-02-11) (उमेर ४८)
बेवर्ली हिल्स, क्यालिफोर्निया, अमेरिका
विधाआरएंडबी, सोल, पॉप, नृत्य, गोस्पेल
पेशागायिका, अभिनेत्री, मोडल, चलचित्र निर्माता, रेकर्ड निर्माता, गीतकार
वाद्ययन्त्रआवाज़, पियानो
सक्रिय वर्ष१९७७–२०१२
लेबलअरिस्टा, आरसीए
सहयोगीसीसी हृयूस्टन, डिओनी वार्विक, एरेथा फ्रेंकलिन, डी डी वार्विक, जेर्मनी जैक्सन, मारियाह कैरे, एनरिक इग्लेसियस, बॉबी ब्राउन
वेबसाइटआधिकारिक वेबसाइट

विटनीको हस्ताक्षर

विटनी एलिज़ाबेथ हृयूस्टन (अङ्ग्रेजी: Whitney Elizabeth Houston, ९ अगस्ट, १९६३ - ११ फेब्रुअरी, २०१२) एक अमेरिकी गायिका, अभिनेत्री, मोडल र निर्माता थिईन। २००९मा गिनीज़ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा ठुलो पुरस्कार जित्ने महिला मनोनित गर्‍यो।[१] हृयूस्टन विश्वको सबैभन्दा धेरै बिक्रि हुने संगीत कलाकारहरू मध्ये एक थिईन जसमा उनले १७० मिलियन अल्बम, एकल र भिडियो विश्वभरमा बेचेका थिए।[२][३] उनले सात स्टूडियो अल्बम र तीन चलचित्रहरूको साउंडट्रयाक रिलीज़ गरिन र सबै डायमण्ड, मल्टी-प्ल्याटिनम, प्ल्याटिनम अथवा गोल्ड प्रमाणित भएका थिए। हृयूस्टनको मिश्र गीतहरूको लोकप्रिय चार्टहरूमा रहने र यसको साथै एमटीवीमा उनको वीडियो "हाउ विल आई नो"[४] को दबदबाको कारण धेरै अफ़्रीकी-अमेरीकी कलाकारहरूलाई उनको अनुसरण गर्ने प्रेरणा प्राप्त भयो।[५][६]

हृयूस्टन एक यस्तो कलाकार हुन जसको लगातार सात गीत बिलबोर्ड हॉट १०० हीटको सूचीमा पहिलो क्रमांकमा रहेको छ।[७] उनी एल्टन जन पछि दोश्रो क्रमांक र एक मात्र महिला कलाकार हुन जसको नाम बिलबोर्ड म्यागेजिन वर्षको अन्तको दुई प्रथम क्रमांकको बिलबोर्ड २०० अल्बम पुरस्कार छ। हृयूस्टनको १९८५मा निक्लेको पहिलो अल्बम विटनी हृयूस्टन आफ्नो रिलीजको समय सबैभन्दा बिक्री वाला अल्बम बन्यो। यस अल्बमलाई रोलिंग स्टोन्सले १९८६ वर्षको सर्वश्रेष्ठ अल्बम घोषित गरियो र रोलिंग स्टोन्सको "५०० अहिले सम्मको सबै भन्दा राम्रो अल्बमहरूको सूची"मा २५४ क्रमांकमा स्थान प्राप्त भयो। उनको दोश्रो स्टूडियो अल्बम विटनी (१९८७) बिलबोर्ड २०० अल्बम चार्टमा पहिलो क्रमांकमा रहने वाला पहिलो महिला कलाकारको अल्बम बन्यो।

हृयूस्टनको पहिलो अभिनय पात्र फीचर चलचित्र द बडीगार्ड (१९९२)मा थियो। यस चलचित्रहरूके साउंडट्रैकले १९९४मा वर्षको अल्बम ग्र्यामी पुरस्कार जित्यो। यसको मुख्य गीत "आई विल अल्वेज़ लव यु" संगीत इतिहासमा सबै भन्दा धेरै बिक्री वाला गीत बन्यो। यस अल्बमको साथ हृयूस्टन नेल्सनसाउंडस्कैन सिस्टम अन्तर्गत एक सप्ताहमा एक मिलियनभन्दा धेरै प्रति बेच्ने वाली कलाकार बनिन। हृयूस्टनले धेरै चलचित्रहरूमा कार्य गरिन र तिनीहरूको गीत पनि लेखिन जसमा वोटिंग टू एक्स्हेल (१९९५) र द प्रीचर्स वाइफ़ (१९९६) शामिल छ।

११ फ़रवरी २०१२मा हृयूस्टन बेवर्ली हिल्स, क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा मृत पाईयो जसको कारण तुरुन्त थाहा हुन सकेन। उनके मृत्युको समाचार २०१२ ग्रैमी पुरस्कारको साथ आयो र अमेरिकी र अन्तर्राष्ट्रीय मिडियामा धेरै बताईयो।

डिस्कोग्राफी

स्टूडियो अल्बम
होलीडे अल्बम
  • २००३: वन विश: द होलीडे अल्बम

सन्दर्भ

  1. पौल फिन्कलमैन (२००९), एन्सैक्लोपिडीया ऑफ़ अफ्रीकन हिस्टरी, 1896 टू द प्रसेंट एज अफ द ट्वेंटी-फर्स्ट सेंचुरी, अक्सफोर्ड यूनिभर्सिटी प्रेस, पृ: 459–460, आइएसबिएन 978-0-19-516779-5 
  2. Dobuzinskis, Alex (सेप्टेम्बर १५, २००९), "Whitney Houston, as of 2009, said she was "drug-free"", Reuters, अन्तिम पहुँच जनवरी १३, २०१० 
  3. "Whitney Houston Biography", whitneyhouston.com, अन्तिम पहुँच जनवरी १२, २०१० 
  4. "The 1986 MTV Video Music Awards The Winners!", Billboard (Nielsen Business Media, Inc.) 98 (41), अक्टोबर ११, १९८६, आइएसएसएन 0006-2510, अन्तिम पहुँच फेब्रुअरी ७, २०११ 
  5. Corliss, Richard (जुलाई १३, १९८७), "The Prom Queen of Soul", Time Inc., अन्तिम पहुँच मार्च १७, २००७ 
  6. "A History of Soul Music", अक्टोबर १८, २००७, VH1  |network= प्यारामिटर ग्रहण गरेन (सहायता); |airdate= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. "सेविंग अल माई लव फर यु"; "हाउ विल आई नो"; "ग्रेटेस्ट लव अफ अल"; "आई वाना डांस विथ समबडी (हू लव्स मी)"; "डिडंट वि अलमोस्ट ह्याव ईट अल"; "सो इमोशनल" र "वेयर डू ब्रोकन हार्ट्स गो"

बाहरी कड़ियाँ