"मास" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Vigna mungo}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:
|image_caption =सुकेको मासको दाना
|image_caption =सुकेको मासको दाना
|regnum = [[वनस्पति]]
|regnum = [[वनस्पति]]
|unranked_divisio = [[Angiosperms]]
|unranked_divisio = [[:en:Angiosperms|Angiosperms]]
|unranked_classis = [[Eudicots]]
|unranked_classis = [[:en:Eudicots|Eudicots]]
|unranked_ordo = [[Rosids]]
|unranked_ordo = [[:en:Rosids|Rosids]]
|ordo = [[Fabales]]
|ordo = [[:en:Fabales|Fabales]]
|familia = [[Fabaceae]]
|familia = [[:en:Fabaceae|Fabaceae]]
|subfamilia = [[Faboideae]]
|subfamilia = [[:en:Faboideae|Faboideae]]
|tribus = [[Phaseoleae]]
|tribus = [[:en:phaseoleae|phaseoleae]]
|genus = ''[[Vigna]]''
|genus = ''[[:en:Vigna|Vigna]]''
|species = '''''V. mungo'''''
|species = '''''V. mungo'''''
|binomial = ''Vigna mungo''
|binomial = ''Vigna mungo''
|binomial_authority = [[Carolus Linnaeus|(L.)]] Hepper
|binomial_authority = [[:en:Carolus Linnaeus|(L.)]] Hepper
|}}
|}}
'''मास''' एक दलहन बाली हो । यसलाई [[संस्कृत]]मा 'माष' या 'बलाढ्य'; बंगालीमा माष वा कलाई; [[गुजराती]]मा अड़द; [[मराठी]]मा उड़ीद; [[पंजाबी]]मा माँह, [[अंग्रेजी]], [[स्पेनिश]] र [[इटालियन]]मा विगना मुंगों; [[जर्मन]]मा उर्डबोहने; [[फ्रेंच]]मा हरीकोट उर्ड; [[पोलिश]]मा फासोला मुंगों; [[पुर्तगाली]]मा फेजों-द-इण्डिया; [[हिन्दी]]मा उडद; [[लैटिन]]मा 'फ़ेसिओलस रेडिएटस', भन्दछन्।
'''मास''' एक दलहन बाली हो ।

यसको द्विदल बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र [[धान]], [[कोदो]], [[कपास]]को खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।

१. "कालो" अथवा "ठुलो" यो [[बर्षा]]को आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।

यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक; वात, श्वास र बवासीर जस्ता [[रोग]]हरूको लागी हितकर र पेट सफा गर्दछ।


{{Commonscat|Vigna mungo}}
{{Commonscat|Vigna mungo}}



०६:३०, २४ मे २०१४ जस्तै गरी पुनरावलोकन

मास
सुकेको मासको दाना
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
V. mungo
वैज्ञानिक नाम
Vigna mungo
(L.) Hepper

मास एक दलहन बाली हो । यसलाई संस्कृतमा 'माष' या 'बलाढ्य'; बंगालीमा माष वा कलाई; गुजरातीमा अड़द; मराठीमा उड़ीद; पंजाबीमा माँह, अंग्रेजी, स्पेनिशइटालियनमा विगना मुंगों; जर्मनमा उर्डबोहने; फ्रेंचमा हरीकोट उर्ड; पोलिशमा फासोला मुंगों; पुर्तगालीमा फेजों-द-इण्डिया; हिन्दीमा उडद; लैटिनमा 'फ़ेसिओलस रेडिएटस', भन्दछन्।

यसको द्विदल बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र धान, कोदो, कपासको खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।

१. "कालो" अथवा "ठुलो" यो बर्षाको आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।

यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक; वात, श्वास र बवासीर जस्ता रोगहरूको लागी हितकर र पेट सफा गर्दछ।


"https://ne.wikipedia.org/w/index.php?title=मास&oldid=397721" बाट अनुप्रेषित