"भेडा" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
सा (maintenance, added stub tag)
[[चित्र:भेडा.jpg|thumb|250px|भेडाको बथान]]
'''भेडा''' स्तनपायी चारखुट्टे घरपालुवा जनावर हो।
''भेडा'' एक स्तनपायी चारखुट्टे घरपालुवा जनावर हो। भेडाको रौंलाई उन भनिन्छ। उनबाट [[कम्मल]], [[राडी]], [[स्विटर]] जस्ता अनेकौं कपडाहरू निर्माण गरिन्छ। यसका साथै माँशहारीहरूले भेडाको माशु खाने गर्छन्। कतै कतै भेडालाई भारी बोकाउनकोलागी पनि प्रयोगमा ल्याएको देखिन्छ। भेडा उच्च हिमाली क्षेत्रमा पालिने पशु हो। भेडाले सामुहिक रुपमा बस्न रुचाउँछ। भेडाको भालेलाई साँड भनिन्छ। भेडाको सिंग हुदैन तर साँडको सिंग धेरै ठुलो र बेह्रिएको हुन्छ।
 
[[श्रेणी:घरपालुवा जनावर]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/401772" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प