"बेनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ८६: पङ्क्ति ८६:
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपाल]]
[[श्रेणी:प्रमुख स्थान]]
[[श्रेणी:प्रमुख स्थान]]
[[श्रेणी:नगरपालीका नभएका तर प्रमुख चोक बजार पर्यटकीयस्थल हरू]]
[[श्रेणी:धवलागिरीको ठाउं]]
[[श्रेणी:धवलागिरीको ठाउं]]
[[श्रेणी:जिल्ला सदरमुकामहरू]]
[[श्रेणी:जिल्ला सदरमुकामहरू]]

१३:४४, ४ जुन २०१४ जस्तै गरी पुनरावलोकन

Beni Municipality
बेनी नगरपालिका
आदर्श वाक्य: 
दुई खोलाको संगम(A place where two rivers meet)
देश Nepal
अञ्चलधवलागिरी
जिल्लाम्याग्दी
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)
पोष्टल कोड
33200
क्षेत्रीय सङ्केत069

बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो।

मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो।

सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस्