"पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''पुस्तकालय''' लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामाग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो।
'''पुस्तकालय''' लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामाग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृतभाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ।





१४:०९, ९ जुन २०१४ जस्तै गरी पुनरावलोकन

पुस्तकालय लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामाग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृतभाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ।


इतिहास

विश्वमा पुस्तकको इतिहास सगैं पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ। इ. पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ।

पुस्तकालयका प्रकारहरू

व्यक्तिगत पुस्तकालय

राष्ट्रिय|सरकारी पुस्तकालय

शैक्षिक संस्थाका पुस्तकालय

संघ संस्थाका पुस्तकालय

सार्वजनिक वा सामुदायिक पुस्तकालय

विशेष पुस्तकालय

डिजिटल पुस्तकालय

अमुर्त पुस्तकालय