"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:

लेख

'''लेख'''

'''उत्कृष्ट लेखन:''' लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्न तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने ।

'''उत्कृष्ट लेखन:''' लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्न तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने ।

पङ्क्ति ११: पङ्क्ति ११:

'''मिडिया''' लेखमा सन्दर्भ चित्रको प्रयोग गरिएको हुनु पर्ने ।

२१:५५, १५ जुन २०१४ जस्तै गरी पुनरावलोकन

प्रमुख लेखले विकिपीडियामा भएको उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन तथा यस्ता लेखहरुमा लेखन शैलीको कुशलताहरुका कारणले प्रमुख लेखको रुपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई प्रमुख लेखको रुपमा वर्गिकरण गरिनेछ ।

1. लेख
1. उत्कृष्ट लेखन: लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्न तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने ।
2. विस्तृत: लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।
3. पूर्ण अनुसन्धान: लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।
4. तटस्थ: लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।
5. स्थिर: लेखको सामाग्रीमा दैनिक रुपमा धेरै परिवर्तन नहुने वा सम्पादन युद्ध भएको हुनु नहुने ।
2. मिडिया लेखमा सन्दर्भ चित्रको प्रयोग गरिएको हुनु पर्ने ।