"ढाका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११४: पङ्क्ति ११४:
|blank1_name = कलिंग कोड
|blank1_name = कलिंग कोड
|blank1_info = ०२
|blank1_info = ०२
|blank2_name = कुल घरेलु उत्पादन (२००८)
|blank2_name = कुल घरेलु उत्पादन (२०१३ )
|blank2_info = $१०० बिलियन<ref name="PricewaterhouseCoopers">http://www.ukmediacentre.pwc.com/imagelibrary/downloadMedia.ashx?MediaDetailsID=1562</ref>
|blank2_info = $१४० बिलियन<ref name="PricewaterhouseCoopers">http://www.ukmediacentre.pwc.com/imagelibrary/downloadMedia.ashx?MediaDetailsID=1562</ref>
|website = [http://www.dhakacity.org/ आधिकारिक ढाका वेबसाइट]
|website = [http://www.dhakacity.org/ आधिकारिक ढाका वेबसाइट]
|footnotes =
|footnotes =

१२:४०, १८ जुन २०१४ जस्तै गरी पुनरावलोकन

ढाका
ঢাকা
Monument of Light at Sohrawardi Uddan (Top), Bir Shreshtha Memorial (Top Left), Bashundhara City (Top Right), Red Crescent Tower (Bottom Left), Hatirjheel Lake (Bottom Right)
Monument of Light at Sohrawardi Uddan (Top), Bir Shreshtha Memorial (Top Left), Bashundhara City (Top Right), Red Crescent Tower (Bottom Left), Hatirjheel Lake (Bottom Right)
उपनाम: 
मस्जिदको शहर संगै विश्व रिक्साको राजधानी
देशढाँचा:Country data बंगलादेश
प्रान्तढाका प्रान्त
जिल्लाढाका जिल्ला
स्थापना१६०८
सहरको लागि प्रस्तावितसन् १९४७
क्षेत्रफल
 • राजधानी तथा महानगरपालिका३६० किमी (१४० वर्ग माइल)
 • पानी४८.५६ किमी (१८.७५ वर्ग माइल)
उन्नतांश४ मिटर (१३.१२ फिट)
जनसङ्ख्या
 (२०१३)[२]
 • राजधानी तथा महानगरपालिका१४३९९०००
 • घनत्व४५०००/किमी (११५२००/वर्ग माइल)
 • महानगर
७०००९४० (२००८)
 • साक्षरता दर
७२.७%
समय क्षेत्रयुटिसी+६ (बंगलादेश समय)
पोस्टल कोड
१०००, ११००, १२xx, १३xx
राष्ट्रिय डायालिंग कोड+८८०
कलिंग कोड०२
कुल घरेलु उत्पादन (२०१३ )$१४० बिलियन[३]
वेबसाइटआधिकारिक ढाका वेबसाइट

ढाका, (बंगला भाषामा: ঢাকা) बांग्लादेशको राजधानी हो । यो शहर बूढ़ी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड़ रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।

भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बंगलादेश एउटा स्वतंत्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहर नभएर बंगलादेशको शहरहरुमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहर पनि हो । तथापि आधुनिक ढाकाको शहरि आधारभूत ढाँचा देशको सबैभन्दा बिकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरु यस शहरको लागि ठुलो चुनौति रहेको छ । सम्पूर्ण देशवाशीहरुको ढाकामा बसाई सर्ने प्रविर्ती पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदै आएको छ ।


सन्दर्भ सामग्री

  1. "Dhaka, Bangladesh Map", National Geographic Channel, अन्तिम पहुँच २००९-०९-०६ 
  2. "No. 1: Dhaka, Bangladesh - In Photos: The World's Densest Megacities", Forbes, अन्तिम पहुँच २२ जुन २०१३ 
  3. http://www.ukmediacentre.pwc.com/imagelibrary/downloadMedia.ashx?MediaDetailsID=1562
  4. [१].