"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{प्रमुख लेख/ |
{{प्रमुख लेख/याईडबार मेनु}} |
||
{{प्रमुख चिन्ह|80px}} प्रमुख लेखले विकिपीडियामा भएको उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन तथा यस्ता लेखहरुमा लेखन शैलीको कुशलताहरुका कारणले प्रमुख लेखको रुपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई प्रमुख लेखको रुपमा वर्गिकरण गरिनेछ । |

<br> |
<br> |
||
पङ्क्ति १२: | पङ्क्ति १२: | ||
#'''लेखको लम्बाई''' लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने । |
#'''लेखको लम्बाई''' लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने । |
||
तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी '''[[विकिपीडिया:प्रमुख लेखहरूको लागी आवेदन|राम्रा लेखहरूको लागी आवेदन]]''' मा राख्नु हुन अनुरोध गर्दछौं । |
|||
[[श्रेणी:आयोजना]] |
[[श्रेणी:आयोजना]] |
१७:३४, २१ जुन २०१४ जस्तै गरी पुनरावलोकन
प्रमुख लेखले विकिपीडियामा भएको उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन तथा यस्ता लेखहरुमा लेखन शैलीको कुशलताहरुका कारणले प्रमुख लेखको रुपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई प्रमुख लेखको रुपमा वर्गिकरण गरिनेछ ।
- लेख
- उत्कृष्ट लेखन: लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने । व्याकरण गल्तिहरु मुक्त लेख हुनु पर्ने ।
- विस्तृत: लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।
- पूर्ण अनुसन्धान: लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।
- तटस्थ: लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।
- स्थिर: लेखको सामाग्रीमा अर्थ नै परिवर्तन हुने गरि बारम्बार सम्पादन नहुने वा सम्पादन युद्ध भएको हुनु नहुने ।
- मिडिया लेखमा सन्दर्भ चित्रको प्रयोग गरिएको हुनु पर्ने ।
- लेखको लम्बाई लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने ।
तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी राम्रा लेखहरूको लागी आवेदन मा राख्नु हुन अनुरोध गर्दछौं ।