"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर
Copyedit (minor) |
Copyedit (minor) |

पङ्क्ति ५: | पङ्क्ति ५: | ||
१. '''लेख''' |
१. '''लेख''' |

'''उत्कृष्ट लेखन:''' लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको |

'''उत्कृष्ट लेखन:''' लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने ।

'''उल्लेखनीय: |

'''उल्लेखनीय:''' लेख उल्लेखनीय हुनु जरूरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पर्ने छ ।

'''भाषा:''' व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।

'''विस्तृत:''' लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।

'''विस्तृत:''' लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।

'''पूर्ण अनुसन्धान:''' लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।

'''पूर्ण अनुसन्धान:''' लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।

पङ्क्ति १५: | पङ्क्ति १६: | ||
३. '''लेखको लम्बाई''' लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने । |
३. '''लेखको लम्बाई''' लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने । |

तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी '''[[विकिपीडिया:प्रमुख लेखहरूको लागी आवेदन|राम्रा लेखहरूको |
तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी '''[[विकिपीडिया:प्रमुख लेखहरूको लागी आवेदन|राम्रा लेखहरूको लागि आवेदन]]''' मा राख्नु हुन अनुरोध गर्दछौं । |

[[श्रेणी:आयोजना]] |
[[श्रेणी:आयोजना]] |
२१:४४, २१ जुन २०१४ जस्तै गरी पुनरावलोकन
विशेष सामग्रीहरू
प्रमुख लेख औजारहरू
- यो हप्ताको लेख
- प्रमुख लेखका मापदण्डहरू
- प्रमुख लेखहरूको लागि आवेदनहरू
- प्रमुख लेखको सुची
- विचाराधीन प्रमुख लेखहरू
- सुधार गर्न प्रस्तावित प्रमुख लेखहरू
- प्रमुख लेख समन्वय समिति
प्रमुख लेखले विकिपीडियामा भएका उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन गर्छ । यस्ता लेखहरूमा लेखन शैलीको कुशलताका र सामग्रीको उल्लेखनीयताका कारणले प्रमुख लेखको रूपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई उत्कृष्ट लेखको रुपमा वर्गिकरण गरिनेछ । उत्कृष्ट लेखहरु मध्येबाट विकिपिडिया सम्पादक मण्डलीको मतदान पश्चात निर्वाचित लेखलाई प्रमुख लेखको रूपमा मुख्य पृष्ठमा, छानिएको लेखको रूपमा राख्न सकिनेछ ।
१. लेख
- उत्कृष्ट लेखन: लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने ।
- उल्लेखनीय: लेख उल्लेखनीय हुनु जरूरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पर्ने छ ।
- भाषा: व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।
- विस्तृत: लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।
- पूर्ण अनुसन्धान: लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।
- तटस्थ: लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।
- स्थिर: लेखको सामाग्रीमा अर्थ नै परिवर्तन हुने गरि बारम्बार सम्पादन नहुने वा सम्पादन युद्ध भएको हुनु नहुने ।
२. मिडिया लेखमा सन्दर्भ चित्रको प्रयोग गरिएको हुनु पर्ने ।
३. लेखको लम्बाई लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने ।
तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी राम्रा लेखहरूको लागि आवेदन मा राख्नु हुन अनुरोध गर्दछौं ।