"खैरहनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
इन्फोबक्स तथा शब्दहरुलाई थप्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६: पङ्क्ति ६:
|native_name = Khairhani Municipality
|native_name = Khairhani Municipality
|nickname =
|nickname =
|settlement_type = [[नगरपालिका]]
|settlement_type = [[श्रेणी:नेपालका नगरपालिकाहरू|नगरपालिका]]
|motto =
|motto =
<!-- images and maps -->
<!-- images and maps -->
पङ्क्ति ६४: पङ्क्ति ६४:
|footnotes =
|footnotes =
}}
}}
मध्य नेपालको [[चितवन जिल्ला]]मा रहेको '''खैरहानी नगरपालिका''' द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहानी गाबिसको पर्सा बजार रहेको ठाँउलाई [[नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="new municipalities">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_186.xlsx | title=थप ७२ नयाँ नगरपालिका | accessdate=May 18,2014}}</ref>यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहानी, [[कुमरोज]] र [[चैनपुर, चितवन|चैनपुर]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
मध्य नेपालको [[चितवन जिल्ला]]मा रहेको '''खैरहानी नगरपालिका''' द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहानी गाबिसको पर्सा बजार रहेको ठाँउलाई [[श्रेणी:नेपालका नगरपालिकाहरू|नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="new municipalities">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_186.xlsx | title=थप ७२ नयाँ नगरपालिका | accessdate=May 18,2014}}</ref>यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहानी, [[कुमरोज]] र [[चैनपुर, चितवन|चैनपुर]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।


==जनसङ्ख्या==
==जनसङ्ख्या==

०३:२६, २ जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

खैरहानी नगरपालिका
Khairhani Municipality
देश नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लाचितवन जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • प्रकारखैरहानी नगरपालिका
उन्नतांश
२०८ मिटर (६८२ फिट)
जनसङ्ख्या
 (बि.स.२०६८)जनगणना
 • जम्मा४६३९८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४२००
क्षेत्रीय सङ्केत०५६

मध्य नेपालको चितवन जिल्लामा रहेको खैरहानी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहानी गाबिसको पर्सा बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।[१]यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहानी, कुमरोजचैनपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

जनसङ्ख्या

खैरहानी, कुमरोजचैनपुर गाविसहरूलाई मिलाएर खैरहानी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर ४६,३९८ रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 

यी पनि हेर्नुहोस