"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/अभिलेख १" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २६६: पङ्क्ति २६६:
दर्जा:- [[:en:Wikipedia:Sysop|सिसप]]
दर्जा:- [[:en:Wikipedia:Sysop|सिसप]]
{{sr-request
{{sr-request
|स्थिति = not done
|स्थिति = done
|user name = सृजना
|user name = सृजना
}}
}}

०८:४८, १२ जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

अनुरोधहरू

आफ्नो अनुरोध यहाँ पोष्ट नगर्नुहोस्। यसभन्दा तल उपयुक्त स्थानमा मात्र लेख्नुहोस्।

तलको उपयुक्त स्थानमा यो कोड कपी गरेर टाँस्नुहोस्: नेपाली विकिपीडियामा प्रशासकको नियुक्ति भएपछि यहिं नै प्रशासक, प्रबन्धक बनिने अथवा यसको निम्ति मेटा विकिमा निवेदन गरि रहनु नपर्ने हुँदा अब उसो निवेदन गर्ने व्यक्तिले निम्न फारम भरे निवेदकको बारेमा सम्पूर्ण बेहोरा जान्न सजिलो पर्नेछ। यसलाई कपी गरि आफ्नो नाम हाल्नु होला:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
 (तपाईंको भनाई) ~~~~

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
 (तपाईंको भनाई) ~~~~

कृपया आफ्नो निवेदन सबैभन्दा पुछारमा राख्नुहोला।

प्रशासकीय अनुमति (Bureaucrat access)

Bureaucrat access for RajeshPandey

दर्जा:- Bureaucrat

  भवानी गौतम ०७:४२, ३ जुन २०११ (UTC)

प्रवन्धकीय अनुमति (Sysop Access)

प्रगकर्ता नाम सरोज (वार्ता)
दर्जा:- सिसअप

अनुमती व्यवस्थापनको लागि : कृपया अनुमति स्थितिको लागि यहाँ हेर्नुहोस् । सरोज (वार्ता) १०:४४, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))

 सफल भयोभवानी गौतम (वार्ता) ११:२०, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))

रोबोट अनुमति (Bot access)

Bot access for BhawaniBot

विकिपीडियाका त्रुटिहरू र अन्य झिञ्चटिला कार्य सम्पादन गर्न बोटको अधिकार प्रदान गरियोस्-भवानी गौतम (वार्ता) ०१:३१, २६ जुन २०११ (UTC)

समर्थन

   --राजेश (वार्ता) १७:२८, २६ जुन २०११ (UTC)

विविध



Bot access for Sarojbot

आफ्नै कम्प्युटरमा मेडियाविकि स्थापना गरेर पाइविकिपीडियाको सफल परीक्षण पश्चात,प्रयोगकर्ता स्वागत,स्वरूप सुधार(Cosmetic Improvement)जस्ता किपीडियाका साधारणकार्यहरू स्वचालित गराउन यस बोट खाता स्विकृत गरी मेरो खातासँग जोडियोस भन्ने निवेदन गर्दछु । --[सरोज|Saroj] (वार्ता) २२:५४, १६ अक्टोबर २०११ (युटिसी(UTC))

 सफल भयो-भवानी गौतम (वार्ता) १४:३८, ४ डिसेम्बर २०११ (युटिसी(UTC))

Bot access for BotGanesh

नमस्ते मेरो बोट एकाउण्टको पासवर्ड हराएको र Recover पनि हुन नसकेको हुँदा नयाँ बोट एकाउन्ट BotGanesh लाई बोट अनुमति प्रदान गर्न तथा पुरानो बोट एकाउन्ट GaneshBot लाई पनि यसै एकाउन्टमा गाभिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel (वार्ता) १०:२५, १४ मार्च २०१२ (युटिसी(UTC))

Already    given-भवानी गौतम (वार्ता) ०९:००, २२ मार्च २०१२ (युटिसी(UTC))

Change in my username

Shivakhanal to Shiva Khanal

Can you Please Change my User Name from Shivakhanal to Shiva Khanal since I am chaning the Username Globally and already Requested Global Name change here शिव कुमार खनाल[[User_talk:Shivakhanal| ०८:२८, ५ नोभेम्बर २०११ (युटिसी(UTC))


गणेश पौडेल to Ganesh K Paudel

Hi,ङ्ग

I had joined wikipedia with the username of "Ganesh Paudel" in the begining. I got a problem in that account and then I created another account with name of "गणेश पौडेल" and using it till now. Now I want to change back my username to "Ganesh Paudel". Can you help me in this regard? If it is not possible to merge the both accounts, please change my username to "Ganesh K Paudel". Regards. --Ganesh Paudel ०९:४३, ३ जुन २०११ (UTC)

It's not possible to merge both to Ganesh Paudel and also not possible to change name गणेश पौडेल to Ganesh Paudel., because there are two different Ganesh Paudel who have created account on different dates, one has created in 2007 on ne.wiki_p and another in 2010 April on en.wiki_p. It's suggested to change to Ganesh K Paudel or to any other which is not in use globally(other wikis also). Please be sure to change and place your suggestion.

Please remember we can change your name on ne.wiki_p only, you have to request separately every wikis on which local bureaucrat are available, on remaining you have to request on meta.wikimedia.org -भवानी गौतम १२:२३, ३ जुन २०११ (UTC)

I hope the problem has been dealt in meta. If not please let me know if there is anything I could help with. All the best Ganesh ji. --राजेश (वार्ता) १६:१४, २७ जुन २०११ (UTC)
Please it can be solved in meta, I suggest Ganeshjii to rethink and apply there, if it is solved there we can change any here also.-भवानी गौतम (वार्ता) ०९:०८, २२ मार्च २०१२ (युटिसी(UTC))
प्रयोगकर्ता:गणेश पौडेल is renamed as Ganesh Paudel as per this-भवानी गौतम (वार्ता) १४:४७, ३१ मार्च २०१२ (युटिसी(UTC))

Dipika to Dipika Khatiwoda

मेरो Username विकिपीडियाका अन्य आयोजनाहरूमा सक्रिय रहेको पाइएकोले मैंले ग्लोबल लग इन गर्न नसकेको हुँदा मेरो नाम परिवर्तन गरिदिनुहुन अनुरोध गर्दछु।--Dipika (कुरा गर्ने) ०५:२६, ६ मार्च २०१३ (युटिसी(UTC))


   नाम परिवर्तन गरियो। --Ganesh Paudel (कुरा गर्ने) ०५:३२, ६ मार्च २०१३ (युटिसी(UTC))

Naviya to Naviya Kafle

मेरो Username विकिपीडियाका अन्य आयोजनाहरूमा सक्रिय रहेको पाइएकोले मैंले ग्लोबल लग इन गर्न नसकेको हुँदा मेरो नाम परिवर्तन गरिदिनुहुन अनुरोध गर्दछु।--Naviya (कुरा गर्ने) ११:५०, ९ अप्रिल २०१३ (युटिसी(UTC))

नाम परिवर्तन गरियो|--Ganesh Paudel (कुरा गर्ने) १२:०३, ९ अप्रिल २०१३ (युटिसी(UTC))

अनुमति रद्द गर्ने

Sysop access for Nirmal Dulal

दर्जा:- सिसप

म (प्रयोगकर्ता निर्मल दुलाल) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले २९३ वटा पृष्ठ निर्माण गर्नुक साथै ५००० भन्दा बढि योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु ।  सफल भयो Sysop access granted by seeing the contribution and community vote.--Ganesh Paudel (वार्ता) ०९:२८, ३ फेब्रुअरी २०१२ (युटिसी(UTC))

दर्जा:- सिसप

आदरणिय विकिपीडियन मित्रहरू म विगत लामो समय देखी मोबाइलको माध्यमले नेपाली विकिपीडियामा योगदान गर्दै आएको छु। यो विचमा मैले नेपाली विकिपीडियामा धेरै आयोजना पृष्ठ तथा लेखहरू सृजना गरेको छु र समय निकालेर आफ्नो योगदान निरंतर राख्ने छु। मैले यो विकिपीडियामा अब हजुरहरूको समर्थन मिल्छ भने प्रबंधक भएर काम गर्ने आशा राखेको छु। मलाई विकिपीडियाको बारेमा राम्रो जानकारी छ र म यदी प्रवंधक भए पनि विकिको अहित हुने कार्य गर्ने छैन। म मोबाइलबाट नै विकिपीडियामा लेखहरूलाई फर्म्याटिङ, लिंकिङ तथा विकिकरण गर्न सक्छु। साथै नयाँ प्रयोग कर्ताहरूलाई राम्ररी सहयोग गर्न सक्छु। तसर्थ मैले यहाँ प्रबन्धक पदको लागी आवेदन गरेको छु। अत: तपाईँ सबै मित्रहरूसँग मरो आग्रह छ कि मलाई भोट दिएर प्रबंधक बनेर काम गर्न अवसर दिनु होला। यदी हजुरहरू मलाई समर्थन गर्नु हुन्छ भने समर्थनमा # लेखेर चारवटा वक्र ~~~~ राखेर आफ्नो सही गर्नु होला त्यस्तै मेरो विरोध गर्ने साथीहरूले विरोधमा {{बेठिक}} लेखेर चारवटा वक्र ~~~~ राखेर सही गर्नु होला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:४४, २ जुन २०१३ (युटिसी(UTC))

समर्थन

  1. समर्थन --Ganesh Paudel (कुरा गर्ने) १४:०६, ३ जुन २०१३ (युटिसी(UTC))
  2. NPAB0Y (talk) ०२:२३, ६ जुन २०१३ (युटिसी(UTC))
  3. शाश्वत(Shaswat) (कुरा गर्ने)
  4. Krish Dulal (कुरा गर्ने) ०९:४५, ९ जुन २०१३ (युटिसी(UTC))
  5. Nirmal Dulal (कुरा गर्ने) १२:२२, ९ जुन २०१३ (युटिसी(UTC))
 सफल भयो Rajesh (कुरा गर्ने) ०६:५०, १० जुन २०१३ (युटिसी(UTC)) Congratulations राम प्रसाद जोशी ji .

विरोध

Sysop access for कृस दुलाल

म (प्रयोगकर्ता कृस दुलाल) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले २७२७ वटा पृष्ठ निर्माण गर्नुका साथै १७,०००भन्दा बढी योगदान दिइसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई थप केही दिन सक्छु भन्ने विश्वासका साथ यो उम्मेदवारी दर्ता गराएको छु ।-Krish Dulal (कुरा गर्ने) ०९:५४, ९ जुन २०१३ (युटिसी(UTC))

समर्थन

  1. I fully support Krish Dulal for sysop. We are glad to see you applying for sysop from the line of higher contributors in Nepali Wikipedia.--Ganesh Paudel (कुरा गर्ने) १०:१६, ९ जुन २०१३ (युटिसी(UTC))
  2. आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १०:५३, ९ जुन २०१३ (युटिसी(UTC))
  3. full support to a higher contributors in Nepali Wikipedia -Nirmal Dulal (कुरा गर्ने) १२:२१, ९ जुन २०१३ (युटिसी(UTC))
  4. Navina Dulal (कुरा गर्ने) १२:२९, ९ जुन २०१३ (युटिसी(UTC))
 सफल भयो Rajesh (कुरा गर्ने) ०६:५२, १० जुन २०१३ (युटिसी(UTC)) Congartulations Krish jee!!

विरोध

Sysop access for Nirjal stha

दर्जा:- सिसप

म (प्रयोगकर्ता Nirjal stha) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा धेरै वटा योगदान (पृष्ठ बनाउने तथा सम्पादन गर्ने) दिनुका साथै हालै मैले विकिमेनिया २०१४ को पृष्ठहरु नेपालीमा अनुबाद गरेको छू । म सिसप भएर यस नेपाली विकिपीडियालाई अझ बढि योगदान दिनेछु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । (कुरा गर्ने) १४:०४, २६ जनवरी २०१४ (युटिसी(UTC))

समर्थन

विरोध

  • निर्जलजी, तपाइँको अनुरोध प्राप्त भयो। तपाइँको सम्पादन उत्साहजनक छ। कम्तीमा ६ महिना तथा नेपाली विकिपीडियामा तोकिएको संख्यामा सम्पादन नगरी सिसप हुनका लागि योग्यता पुग्दैन। कृपया न्यूनतम योग्यता पुगेपछि आवेदन गर्नुहोला। तपाइँको सकृयता कायम रहोस्। Happy Editing! --Ganesh Paudel (कुरा गर्ने) ०५:२२, २७ जनवरी २०१४ (युटिसी(UTC))
निर्जलजी पछिल्ला दिनहरूमा विकिपीडिया सम्पादनमा तपाइँको सक्रियता देखेर खुसी लाग्यो आशा छ तपाइँको योगदान निरन्तर रहने छ। यहाँ तपाइँले एडमिनको लागी आवेदन गर्नु भएको रहेछ खुसी लाग्यो एडमिन भन्ने कुनै ठुलो दर्जा होइन एडमिनले पनि एक सामान्य प्रयोगकर्ता जस्तै काम गर्नु पर्छ। आशा छ तपाइँको योग्यता पुगे पछी तपाइँ पनि एडमिन बन्न पाउनु हुने छ। एडमिन बन्नको लागी पालना गर्नु पर्ने नियमहरू यहाँ केही मात्रामा दिइएको छ हेर्नु होला धन्यवाद।-- आर॰पी॰जोशी १८:३९, २९ जनवरी २०१४ (युटिसी(UTC))
मैले विकिपिडियामा खाता खोलेको ५ बर्ष भई सक्यो सिसपको लागी त्यस वाहेक थप अरू के के गर्नु पर्छ । (कुरा गर्ने) ०५:३६, ३१ जनवरी २०१४ (युटिसी(UTC))
  • निर्जलजीको योगदान छ तर हामीसित अहिले दश जना प्रबन्धकहरू छन्. प्रबन्धक नभई पनि योगदान गर्न सकिन्छ. प्रबन्धकीय कार्य गर्नुपरे प्रबन्धक लाई भनेर गराउन सक्नुहुन्छ, नेपाली विकिलाई प्रबन्धकहरुको होइन योगदाताको खांचो छ. भवानी गौतम (कुरा गर्ने) ०२:३२, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  • Not this time. Agree with Ganesh and Bhawani. I can see your account was created five years ago. I appreciate your edits in a small wiki like ne wikipedia. Had it been few years ago when there were very few editors, you would have been granted a sysop. You already have almost 1200 edits. At that time there were very few editors. At the moment there are 10 sysops. There are not enough votes this time. You may apply again after 30 days if you want. -Rajesh (कुरा गर्ने) १९:०९, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Sysop access for Nabin K. Sapkota

दर्जा:- सिसप

आर्दणीय विकिपीडियन मित्रहरु म (प्रयोगकर्ता Nabin K. Sapkota) विगत केही समय देखी यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख र्सिजना तथा सम्पादन गर्दै आएको छु र अबको समयमा अझ थप जिम्मेवारीका साथ आफ्नो कार्य सम्पादन गर्ने पूर्ण प्रतिबद्धताका साथ यो उमेदवारी दर्ता गराएको छु । आशा छ, स्वतन्त्र र निस्वर्थ भावना द्वारा आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुनेछ । -Nabin K. Sapkota (कुरा गर्ने) १६:५९, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थन

  1. मेरो तर्फबाट पूर्ण रूपमा समर्थन छ । -DULAL (कुरा गर्ने) ००:५६, ४ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  2. मेरो तर्फबाट समर्थन छ । -सरोज(Saroj) (कुरा गर्ने)
  3. मेरो तर्फबाट पुर्ण समर्थन छ। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १२:३५, ४ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  4. मेरो तर्फबाट समर्थन छ । -Nirmal Dulal (कुरा गर्ने) ०७:४९, ५ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  5. समर्थन - NPAB0Y (talk) १७:३१, ६ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विरोध

  • नविन जीको योगदान छ तर हामीसित अहिले दश जना प्रबन्धकहरू छन्. प्रबन्धक नभई पनि योगदान गर्न सकिन्छ. प्रबन्धकीय कार्य गर्नुपरे प्रबन्धक लाई भनेर गराउन सक्नुहुन्छ, नेपाली विकिलाई प्रबन्धकको होइन योगदाताको खांचो छ. भवानी गौतम (कुरा गर्ने) ०२:३५, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
आर्दणीय प्रशासक ज्यूहरु सादर नमस्कार, गत फेब्रेवरी ३ मा मैले यहाँ प्रस्तुत विकिपीडियाको सम्पूर्ण नियम बमोजिम विगतको झौं अग्रगामी र नविन सोचका साथ आफूलाई विकिपीडिया प्रबन्धकमा बढोत्तरी गरी पाँउ भनी राखेको प्रस्ताव यहाँहरु समक्ष विधितै छ । यहाँ प्रस्तुत गरिएको नियम अनुसार र यहाँ प्रस्तुत भएको समय भित्रै विना कुनै विरोध आवश्यक सम्पूर्ण सम्मानिय प्रबन्धक ज्यूहरुद्वारा आफ्नो अमूल्य मत(सर्मथन) समेत प्रस्तुत भईसकेको यस निर्णायक अवस्थामा प्रबन्धक ज्यूहरुको अमूल्य मतको उपहास एकतंत्रीय रुपमा यहाँ नियम संसोधनको प्रस्ताब ल्याई बिना कुनै छलफल र मतदान विनानै नियम कार्यनोयनको प्रक्रिया अगाडी बढाउन खोज्नु कहाँ सम्मको जाहेज हो कृपया स्प्रष्ट पारिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यसका साथै माथि नियम अनुसार प्रस्तुत भएको अमूल्य मतको सम्मान गदैं विगतको निर्णय माथि पुर्नःविचार गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु । "जय नेपाल, जय विकिपीडिया"-Nabin K. Sapkota (कुरा गर्ने) १८:१४, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
आर्दणीय प्रशासक ज्यूहरु सादर नमस्कार,जहाँ सम्म मेरो ज्ञान छ, नियम भनेको उमेदवारी दर्ता भए पछाडी र मतदान सुरु हुनु अगाडी संसोधन गरिन्छ तर मतदान प्रक्रिया चल्ला चल्दै बिचैमा विभिन्न मनस्तीती द्वारा नियमको परिमार्जन गरी उमेदवारको अस्तीत्व माथि नै प्रश्न चिन्ह खडा गरी मतदाताको अमूल्य मतको उपहास गर्नु कहाँको नियम सम्मत छ कृपया यथेस्ट कारणका साथ स्प्रष्ट पारिदिनु हुन पूर्ण सहनसिलता र विनम्रताका साथ अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०४:५९, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Comments

  तपाईको योगदान र प्रबन्धहरुको समर्थन र वर्तनमान स्थितिलाई मध्यनजर गर्दै पुनर्विचार गरि प्रबन्धकको पद प्रदान गर्दछु। बधाई -भवानी गौतम (कुरा गर्ने) ००:५७, १८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Your commitment

Please give your commitments on the Role, responsibility at the Policy Directives here. Please read it carefully and accept with your sign below. — यो अहस्ताक्षरित टिप्पणी: Ganesh Paudelले (वार्तायोगदान)

Question

What would you like to do for Nepali Wikipedia after becoming the Sysop? Please write in one paragraph.— यो अहस्ताक्षरित टिप्पणी: Ganesh Paudelले (वार्तायोगदान)

  • First of all, I would like to confirm here that becoming a Sysop in wikipedia is not a destination of my Wikipedia Journey. I just want to upgrade myself in Wikipedia as a sysop so that i can have some additional right and responsibilities to detect and remove the blunders done in ne-wikipedia from past to even today. "Jai Nepal, Jai Wikipedia" -Nabin K. Sapkota (कुरा गर्ने) ०६:१०, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))

Sysop access for Laxmi Rose

दर्जा:- सिसप

विकिपीडियन मित्रहरु म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । मैले अहिलेसम्म [१,४८४] सम्पादन गरिसकेको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०३:२३, ४ फेब्रुअरी २०१४‎ (युटिसी(UTC))

समर्थन

  1. मेरो पूर्ण समर्थन छ ।-DULAL (कुरा गर्ने) ०१:२४, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  2. मेरो तर्फबाट पूर्ण समर्थन छ ।-Nabin K. Sapkota (कुरा गर्ने) ०६:०९, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  3. मेरो तर्फबाट पूर्ण समर्थन छ ।-Nirmal Dulal (कुरा गर्ने) ०९:५०, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  4. मेरो समर्थन छ। नेपाली विकिपीडियामा पहिलो महिला प्रबन्धक हुने तपाईंको सपना पुराहोस् ,शुभकामना। सृजना (कुरा गर्ने) ०३:०१, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  5. मेरो समर्थन छ।-Sudip Raj Malla (कुरा गर्ने) ०४:४२, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विरोध

  1. लक्ष्मी जीको योगदान छ तर हामीसित अहिले दश जना प्रबन्धकहरू छन्. प्रबन्धक नभई पनि योगदान गर्न सकिन्छ. प्रबन्धकीय कार्य गर्नुपरे प्रबन्धक लाई भनेर गराउन सक्नुहुन्छ, नेपाली विकिलाई प्रबन्धकको होइन योगदाताको खांचो छ.भवानी गौतम (कुरा गर्ने) ०२:३९, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  2. I oppose. You are a good candidate. I am voting with a no this time. The decision has not been made yet. The decision right now is 5 vs 2 and the decision of Ganesh Paudel will be final in this case. Rajesh (कुरा गर्ने) १९:०९, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  1. Sorry, we could not make you a sysop now. Please do not be discouraged by this decision. Keep on editing, one day your dream to become the first female sysop in Nepali Wikipedia may come true. Wish you all the best.--Ganesh Paudel (कुरा गर्ने) ०४:४८, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Your commitment

Please give your commitments on the Role, responsibility at the Policy Directives here. Please read it carefully and accept with your sign below.— यो अहस्ताक्षरित टिप्पणी: Ganesh Paudelले (वार्तायोगदान)

I accept -Laxmi Rose (कुरा गर्ने) ०२:४४, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Question

What would you like to do for Nepali Wikipedia after becoming the Sysop? Please write in one paragraph.— यो अहस्ताक्षरित टिप्पणी: Ganesh Paudelले (वार्तायोगदान)

I would like to be the first woman admin in Nepali Wikipedia. I know it's not an upper level in Wikipedia but it provides me with some more facilities to safeguard and patrol articles. I will try my best to improve quality and stop vandalism in Nepali Wikipedia. -Laxmi Rose (कुरा गर्ने) ०२:४९, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
  महिला प्रबनधकको यहाँको आग्रह र समर्थनलाई मध्यनजर गरि प्रबन्धकको पद प्रदान गरिन्छ।बधाई-भवानी गौतम (कुरा गर्ने) ०१:०५, १८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Biplabrjb

(please change my name wikipedian...) Biplabrjb (कुरा गर्ने) १४:०५, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समायोजन गर्ने बारे

उपरोक्त सम्बन्धमा मेरो निम्नलिखित खाता N-BOY CREATION लाईNabin Sapkota भन्ने खातामा समायोजन गर्दिन हुन अनुरोध गर्दछु ।-N-BOY CREATION (कुरा गर्ने) ०६:५३, ८ अगस्त २०१३ (युटिसी(UTC))-Nabin Sapkota (कुरा गर्ने) ०६:५५, ८ अगस्त २०१३ (युटिसी(UTC))

N-BOY CREATION जी, खाताहरू समायोजन गर्न अहिले कुनै उपाय रहेनछ। कृपया नाम परिवर्तनको आवेदनमा कार्य गर्न सुझाव दिन्छु।--Ganesh Paudel (कुरा गर्ने) १२:५५, २१ सेप्टेम्बर २०१३ (युटिसी(UTC))

प्रयोगकर्ता नाम परिर्वतन गर्ने बारे

उपरोक्त सम्बन्धमा मेरो निम्नलिखित खाता N-BOY CREATION लाई Nabin K Sapkota भन्ने नामका परिर्वतन गर्दिन हुन अनुरोध गर्दछु । ।-N-BOY CREATION (N-BOY CREATION (कुरा गर्ने) १५:१२, १३ सेप्टेम्बर २०१३ (युटिसी(UTC)))

कृपया माथि अरू प्रयोगकर्ताको अनुरोधमा जस्तो टेम्प्लेट कपी गरेर राखिदिनुहोला। --Ganesh Paudel (कुरा गर्ने) १२:५५, २१ सेप्टेम्बर २०१३ (युटिसी(UTC))

Sysop access for Srijana Timsina

दर्जा:- सिसप

आदरणीय विकिपीडियनज्यूहरू मैंले विगत ५ बर्षदेखि नेपाली विकिपीडियामा सम्पादन गरिरहेको छु। नेपाली विकिपीडियामा महिला तथा लैंगिक समानता विषयका लेखमा विशेष योगदान गरिरहेको छु। यस विकिपीडियाको प्रवन्धक बनेर म अझ बढी योगदान गर्न चाहन्छु। त्यसर्थ मलाई नेपाली विकिपीडियाको प्रवन्धकको अनुमति प्रदान गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०४:२८, ४ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थन

  1. मेरो पूर्ण समर्थन छ Manish dangol (कुरा गर्ने)
  2. मेरो समर्थन छ। NPAB0Y (talk) १६:०४, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

दर्जा:- सिसप

म (प्रयोगकर्ता बिप्लब आनन्द) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै १९०० भन्दा बढि योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । बिप्लब आनन्द ०५:५५, ९ जुन २०१४ (युटिसी(UTC))

समर्थन

  1. मेरो पूर्ण समर्थन छ ।Nirjal stha (कुरा गर्ने) ०६:०२, ९ जुन २०१४ (युटिसी(UTC))
  2. पूर्ण समर्थन छ । --सरोज(Saroj) (कुरा गर्ने)
  3. पूर्ण समर्थन छ । आशा छ हाल नेपाली विकिपिडियामा रहेको सिसपको आवस्यकतालाई पूर्ति गर्न तपाईँ सफल हुनुहुनेछ। -DULAL (मसँग कुरा गर्नुहोस्) १३:४३, ९ जुन २०१४ (युटिसी(UTC))
  4. मेरो तर्फवाट पनि पूर्ण समर्थन छ ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:४२, ९ जुन २०१४ (युटिसी(UTC))
  5.   -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
  6. समर्थन गर्दछु। तपाईंले प्रवन्धक नहुँदै पनि प्रवन्धकले गर्नुपर्ने कार्यहरू गर्दै आउनुभएको छ। प्रवन्धक भएपछि अझ राम्रो योगदान गर्ने शुभकामना सहित।--Ganesh Paudel (कुरा गर्ने) ०४:३२, ११ जुन २०१४ (युटिसी(UTC))
०८:२३, १० जुन २०१४ (युटिसी(UTC))
  1. मेरो पुर्ण समर्थन छ । आशा छ नेपाली विकिपीडियामा स्तरीय काम गर्नुहुनेछ ।(रमेश सिंह बोहरा (कुरा गर्ने) १४:१०, १० जुन २०१४ (युटिसी(UTC)))

सिसप अनुमति प्रदान गरियो

समुदायका सदस्यहरूको मत तथा तपाईंको योगदानको आधारमा सिसप अनुमति प्रदान गरिएको छ। विकिपीडिया सिसपको रूपमा नेपाली विकिपीडियामा तपाईंको योगदान अझ राम्रो होस्। शुभकामना। --Ganesh Paudel (कुरा गर्ने) ०५:२०, १५ जुन २०१४ (युटिसी(UTC))

Sysop access for Nirjal stha

दर्जा:- सिसप

म (प्रयोगकर्ता Nirjal stha) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडिया लगायत अन्यमा धेरै वटा पृष्ठ बनाउनुको साथै हालसम्म ४६५८ सम्पादन गरिसकेको छु । म सिसप भएर यस नेपाली विकिपीडियालाई अझ बढि योगदान दिनेछु भन्ने विश्वासका साथ पुनः उम्मेदद्वारी दर्ता गराएको छु । Nirjal stha (कुरा गर्ने) ११:१६, ९ जुन २०१४ (युटिसी(UTC))

समर्थन

  1. पूर्ण समर्थन छ । आशा छ हाल नेपाली विकिपिडियामा रहेको सिसपको आवस्यकतालाई पूर्ति गर्न तपाईँ सफल हुनुहुनेछ। -DULAL (मसँग कुरा गर्नुहोस्) १३:४५, ९ जुन २०१४ (युटिसी(UTC))
  2. मेरो तर्फवाट पनि पूर्ण समर्थन छ ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:४२, ९ जुन २०१४ (युटिसी(UTC))
  3. मेरो तर्फवाट पनि पूर्ण समर्थन छ ।- बिप्लब आनन्द (कुरा गर्ने) बिप्लब आनन्द ०३:०७, १० जुन २०१४ (युटिसी(UTC))
  4. समर्थन गर्दछु। तपाईंले प्रवन्धक नहुँदै पनि प्रवन्धकले गर्नुपर्ने कार्यहरू गर्दै आउनुभएको छ। प्रवन्धक भएपछि अझ राम्रो योगदान गर्ने शुभकामना सहित। --Ganesh Paudel (कुरा गर्ने) ०६:४१, १० जुन २०१४ (युटिसी(UTC))
  5.   -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने ०८:२७, १० जुन २०१४ (युटिसी(UTC))
  6. मेरो पुर्ण समर्थन छ ।(रमेश सिंह बोहरा (कुरा गर्ने) १४:४०, १० जुन २०१४ (युटिसी(UTC)))
  7. मेरो पूर्ण समर्थन छ ।--सरोज(Saroj) (कुरा गर्ने)

सिसप अनुमति प्रदान गरियो

समुदायका सदस्यहरूको मत तथा तपाईंको योगदानको आधारमा सिसप अनुमति प्रदान गरिएको छ। विकिपीडिया सिसपको रूपमा नेपाली विकिपीडियामा तपाईंको योगदान अझ राम्रो होस्। शुभकामना। --Ganesh Paudel (कुरा गर्ने) ०५:२०, १५ जुन २०१४ (युटिसी(UTC))


प्रवन्धकको अनुमति प्रदान गर्न पन्छाएको सन्दर्भमा

विकिपिडियन मित्रहरु, मैले ४ महिना अगाडि प्रवन्धकको अनुमतिका लागि आवेदन गरेकी थिए तर प्रवन्धकहरू धेरै छन् भन्ने वहानामा मलाई पन्छाइएको थियो। त्यसैबेला आवेदन गर्ने मध्येमा कसैलाई अनुमति दिने र कसैलाई अनुमति नदिने कार्य भएको थियो। अहिले फेरि केहि मित्रहरूले आवेदन गर्नु भएको रहेछ। मलाईपनि प्रबन्धक बन्ने इच्छा छ। सबै प्रबन्धक बन्न योग्य म किन अयोग्य? अरूको बेला भो मेरो किन पछि? प्रसाशक र प्रबन्धक जीहरूलाई कारण खुलाइदिनुहुन अनुरोध छ। यदि तपाईंहरूको नजरमा User: सृजना विकिपिडियाको प्रबन्धक बन्न र विकिपिडिया सम्पादन गर्न नै अयोग्य छे भन्ने लागेमा अयोग्य र बेला नभएको उचित कारण सहित मेरो खाता बन्द पनि गर्न सक्नुहुनेछ। तपाईंहरू अधिकार प्राप्त व्यक्तिहरूले नेपाली विकिपिडियालाई फलाउनुहोस फुलाउनुहोस मेरो शुभ-कामना.....। यदि म अयोग्य होइन भने पुन आवेदन गर्न तयार छु। यस विषयमा प्रतिकृया दिनुहोला। धन्यवाद-सृजना (कुरा गर्ने) ०९:३३, १० जुन २०१४ (युटिसी(UTC))

सृजना जी हतार नगर्नुस् अलि सम्पादन सङ्ख्या बढाउनुस् कसैलाई दिने कसैलाई नदिने भेदभाव गर्नेहरू पाखा लाग्दैछन्। अब अन्यायपूर्ण निर्णय हुँदैन ढुक्क हुनुहोस्। -DULAL (मसँग कुरा गर्नुहोस्) १४:१०, १० जुन २०१४ (युटिसी(UTC))

सिर्जना जि मेहनत को फल अवस्य पाइनेछ । (रमेश सिंह बोहरा (मसँग कुरा गर्नुहोस्) १४:४६, १० जुन २०१४ (युटिसी(UTC)))

   सफल भयो-भवानी गौतम (कुरा गर्ने) ०२:५३, १२ जुलाई २०१४ (युटिसी(UTC))