१,७४५
edits
Eukesh (कुरा गर्ने • योगदान) कुनै सम्पादन सारांश छैन |
Eukesh (कुरा गर्ने • योगदान) |
||
मस्तिष्कको पोषणको निमित्त शरीरका अन्य अंगहरुमा झैं मस्तिष्कमा पनि रक्त धमनीहरु रहेका हुन्छन। मस्तिष्कमा प्रवेश गर्ने रक्त धमनीहरुले मस्तिष्क भित्र एउटा धमनीचक्र बनाउंछन जसलाई सर्कल अफ विली भनिन्छ। यस प्रकारको धमनीको चक्राकार संरचनाले गर्दा एक धमनी कुनै कारणवशः अवरुद्ध हुंदा पनि अर्को धमनीले मस्तिष्कलाई पोषण दिन सक्ने हुन्छ।
मस्तिष्कमा खैरो र सेतो पदार्थ हुन्छन। साधारण भाषामा भन्नुपर्दा, मस्तिष्कले गर्ने निर्षयहरु/कामहरु खैरो पदार्थमा हुन्छ भने सेतो पदार्थले यस्ता निर्णयहरुलाई एक स्थानबाट अर्को स्थानमा लग्ने काम गर्दछ।
==हेर्नुहोस==
* [[शरीर]]
{{Commonscat|Brain}}
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/412402" बाट अनुप्रेषित