"सुनुवार भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:
|iso3= 639-3, सुज्
|iso3= 639-3, सुज्
|rels4= किराँती, हिन्दु, बौद्ध
|rels4= किराँती, हिन्दु, बौद्ध
<center>[[File:Namsewal.ogg|thumb|sunuwar greeting]]</center>
}}
}}


'''सुनुवार भाषा''' नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । बिशेष गरि नेपालको पुर्वी पहाड ओखलढुङ्गा, [[खोटाङ जिल्ला|खोटाङ]], तापलेजुङ जिल्ला|ताप्लेजुङ्]], जनकपुर, [[रामेछाप जिल्ला|रामेछाप]], [[सुनसरी जिल्ला|सुनसरी]], [[सिराहा जिल्ला|सिराहा]], [[सिन्धुली जिल्ला|सिन्धुली]], [[भुटान]] र भारतको सिक्किम, दार्जिलिङ क्षेत्रमा बसोबास गर्ने [[सुनुवार]] र किरात जातिहरूले बोल्ने भाषा लाई ''सुनुवार भाषा'' अथवा कोइचा-लो भनिन्छ ।
'''सुनुवार भाषा''' नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । बिशेष गरि नेपालको पुर्वी पहाड ओखलढुङ्गा, [[खोटाङ जिल्ला|खोटाङ]], [[तापलेजुङ जिल्ला|ताप्लेजुङ्]], जनकपुर, [[रामेछाप जिल्ला|रामेछाप]], [[सुनसरी जिल्ला|सुनसरी]], [[सिराहा जिल्ला|सिराहा]], [[सिन्धुली जिल्ला|सिन्धुली]], [[भुटान]] र भारतको सिक्किम, दार्जिलिङ क्षेत्रमा बसोबास गर्ने [[सुनुवार]] र किरात जातिहरूले बोल्ने भाषा लाई ''सुनुवार भाषा'' अथवा कोइचा-लो भनिन्छ ।
==सुनुवार भाषाको केही अंशहरू==
==सुनुवार भाषाको केही अंशहरू==
सुनुवार भाषामा प्रयोग गरिने शब्दहरूका केही अंशहरू यस प्रकार रहेका छन् :-
सुनुवार भाषामा प्रयोग गरिने शब्दहरूका केही अंशहरू यस प्रकार रहेका छन् :-
पङ्क्ति ३०: पङ्क्ति २९:
|-
|-
|}
|}
{{listen
| filename = Namsewal.ogg|thumb|sunuwar greeting
| pos = right
| title = "नमसेवल"
| description = Ao "सुनुवार भाषा".
| format = [[Ogg]]}}
[[File:Sunuwar script.jpg|thumb|सुनुवार लिपि]]
[[File:Sunuwar script.jpg|thumb|सुनुवार लिपि]]
===सुनुवार शब्दहरू ===
===सुनुवार शब्दहरू ===

००:०६, ३० जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

सुनुवार भाषा
सुनुवार भाषा (कोइच लो)
मूलभाषी नेपाल, भारत, भुटान
क्षेत्रदक्षिण एशिया
मातृभाषी वक्ता३०,०००
Sino-Tibetan
आञ्चलिक भाषाहरू
देवनागरी, कृप्ती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३639-3, सुज्

सुनुवार भाषा नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । बिशेष गरि नेपालको पुर्वी पहाड ओखलढुङ्गा, खोटाङ, ताप्लेजुङ्, जनकपुर, रामेछाप, सुनसरी, सिराहा, सिन्धुली, भुटान र भारतको सिक्किम, दार्जिलिङ क्षेत्रमा बसोबास गर्ने सुनुवार र किरात जातिहरूले बोल्ने भाषा लाई सुनुवार भाषा अथवा कोइचा-लो भनिन्छ ।

सुनुवार भाषाको केही अंशहरू

सुनुवार भाषामा प्रयोग गरिने शब्दहरूका केही अंशहरू यस प्रकार रहेका छन् :-

अभिवादन

नेपाली भाषा सुनुवार भाषा
नमस्ते (भेटघाटको समयमा) नमसेउ, सेउ, नमसेवल/ला
नमस्ते (जाने वा बिदावारीको समयमा) ला (ला भन्नाले जान्छु वा गए)
चित्र:Sunuwar script.jpg
सुनुवार लिपि

सुनुवार शब्दहरू

सुनुवार शब्दावली (लो = भाषा)

सुनुवार लो (सुनुवार भाषा) नेपाली भाषा
मार के
दोह्पचा कसोगर्नु
दोह्शोव् कति
गो
गे तिमी
गोइ तपाईं
दार्शोव राम्रो
मादर्शोव नराम्रो
दानु मनपर्छ
सकारात्मक दुमबा
नकारात्मक मा
चा हो, हुन्छ, गर्नु
खमे भात
खाइ तरकारी
खाजा लाम्जा
जाचा खानु
तुचा पिउनु
दानु निलनु
बुर धान
मकाइ मकै
चिर्स कोदो
पद खोल्नु
पिद बन्दगर्नु
नुप्थ सकिनु
गो खमे जाइनु म भात खान्छु
गे बाने तिमी बस्छौ
मापचा षाअ नगर्नु है

सुनुवारकोइचा लो: जापानी, कोरियान, थाई, कारीयन, युनान्, कोच, हायु सँग कुनै-कुनै शब्दहरु मिलन जानन्छ

अंक

सुनुवार अङ्क गणना

1 2 3 4 5 6 7 8 9 10
इची/का नि/निशि शा/शाम्/शङ् ले नङ रुकु/रोकु चनि ससि वन् गौ
१०


सुनुवार अङ्कलाई २ भागमा विभाजन गरिएको छ :- गन्न सकिने र गन्न नसकिने
का (गन्न सकिने) र इची (गन्न नसकिने)
कसै कसैले(इची नि शा वा का निशि शा) प्रयोक गर्ने गरिन्छ ।
सुनुवार अंक, जापानी 40%, कोरियान 1%, थाई 1% मिलन जानन्छ
यस्मा क्लिक गर्नुहोला - English Sunuwar Language

बोलिने स्थान

खिजीचन्डेश्वरी ओखलढुङ्गा, काठमाडौं ललितपुर, सिक्किम
खिजी, भुजी, काती, प्रेच्ची, प्राप्चा, रष्नलु, खिम्ति, हाबा, कुबुकास्तेलि आदि

कोइँचा

मुक्दुम

यो पनि हेर्नुहोस्

सन्दर्भ सामाग्री