"प्रयोगकर्ता वार्ता:सृजना" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎Wikimania 2014: नयाँ खण्ड
पङ्क्ति १६६: पङ्क्ति १६६:


सॄजना जी तपाईंलाई सिसप बनाइएकोछ। बधाई छ। योगदान धेरै गर्नुहोला, नेपाली विकिपीडियाको भविष्य तपाईंहरुको योगदानमा निर्भर छ। [[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|कुरा गर्ने]]) ११:४५, १२ जुलाई २०१४ (युटिसी(UTC))
सॄजना जी तपाईंलाई सिसप बनाइएकोछ। बधाई छ। योगदान धेरै गर्नुहोला, नेपाली विकिपीडियाको भविष्य तपाईंहरुको योगदानमा निर्भर छ। [[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|कुरा गर्ने]]) ११:४५, १२ जुलाई २०१४ (युटिसी(UTC))

== Wikimania 2014 ==

Hi!

My name is Victor and I'm a storyteller and video producer for the Wikimedia Foundation. I'll be looking to capture stories about Wikimedians at Wikimania in London in a week. [https://wikimediafoundation.org/wiki/Thank_You_All Here is an example] of the kind of thing that I'm aiming to do. I saw that you're attending Wikimania and I was wondering if you might have some time to talk about what do you on Wikimedia projects. Anyway let me know if you are interested, I'll be at Wikimania from the 6th-10th of August and would need maybe 30 minutes of your time. I can answer any questions you may have. I’m best reached at vgrigas(at)wikimedia.org

Thanks!

[[User:Vgrigas|Vgrigas]] ([[User talk:Vgrigas|कुरा गर्ने]]) ०५:५३, ३१ जुलाई २०१४ (युटिसी(UTC))

११:३८, ३१ जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

नमस्ते
नमस्ते

नमस्ते!
सृजनाजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६० लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-Krish Dulal ०८:४९, १ अगस्त २०१२ (युटिसी(UTC))

सम्पादन

सृजनाजी पछिल्लो दिनमा तपाइँको सकृयता देखेर खुशी लागेको छ।


विश्व जनसंख्या दिवस शीर्षकको लेख सुरू गर्नुभएकोमा धन्यवाद। विकिपीडियामा एकजनाले लेखेको लेखलाई धेरैजनाले सम्पादन गर्न सक्छन्। त्यसैले अरूले गरेको सम्पादनलाई बारम्बार पूर्व रूपमा फर्काउनु हुँदैन।

अभ्यास गर्दै गएपछि सबै कुरा आफैं जान्नुहुनेछ। --Ganesh Paudel (कुरा गर्ने) ०६:३०, ८ अगस्त २०१२ (युटिसी(UTC))

प्रजनन, प्रजनन्, प्रजनन क्षमता, प्रजनन्ता, फर्टिलिटी

सृजना जी नमस्ते, तपाईंको योगदान प्रशंसनीय छ, प्रजनन अंग्रेजीको Reproduction शव्दको निम्ति हो। प्रजनन् शव्द अंग्रेजीको Fertilityको निम्ति हो। प्रजनन् वा Fertilityको निम्ति निम्न सुझाउहरू मैले चौतारीमा राखेको छु, हेर्नु होला र मन्तव्य राख्नु होला।

  1. फर्टिलिटी
  2. प्रजनन क्षमता
  3. उर्वरता
  4. प्रजनन्ता
  5. प्रजनन्

भवानी गौतम (कुरा गर्ने) ०१:२४, २४ अगस्त २०१२ (युटिसी(UTC))

सुझाव

सृजना जी, "Reproduction" भनेको "प्रजनन" र "Fertility" भनेको "उत्पादन क्षमता" (ability to produce offspring; power of reproduction) हो जस्तो लाग्छ (यो हेर्नु होस) । अनी सृजना जी विकिपीडिया सबैले सम्पादन गर्न पाउने खुला विश्वकोष नै हो, यसरी एउटा विषयमा विवाद भयो भन्दैमा लेख्न नछोड्नुहोला भन्ने सुझाव दिदै तपाईले नेपाली विकिपीडियामा गर्नु भएको योगदानको कदर गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) १५:३०, २७ अगस्त २०१२ (युटिसी(UTC))

लेख

सृजना जी राम्रो योगदान दिनु हुँदैछ, अगाडि बढ्नुहोस्। एउटा कुरा विकिपीडियाका लेखहरू सबैका हुन्, र जसले पनि सम्पादन गर्न सक्छन्, यहाँ मेरो वा फलानाको लेख भनेर तोक्न सकिन्न। मतभेद भए चौतारी वा लेखको वार्ता पृष्ठमा चर्चा गरिन्छ। तपाईं जनसाङ्खिक विषयमा पारङ्गत हुनुहुन्छ । आगो पनि नठोसी बल्दैन चर्चा परिचर्चा र विवाद हुन्छन्। मैले पढ्दा भेटेको यस्तो पाएँ:- Fecundity भनेको the ability to reproduce हो भने Fertility भनेको the natural capability of producing offsprings हो। Fertility is the natural capability of producing offsprings. As a measure, "fertility rate" is the number of children born per couple, person or population. Fertility differs from fecundity, which is defined as the potential for reproduction (influenced by gamete production, fertilisation and carrying a pregnancy to term). A lack of fecundity would be called sterility. अर्को कुरा Reproduction भनेको प्रजनन हो भन्छु म ता। यस प्रकार हामी माझ अहिले तीनवटा शव्दहरू छन्।

  1. Reproduction=प्रजनन
  2. Fertility=प्रजनन क्षमता (क्षमता वा शक्तिको कुरा हो)
  3. Fecundity=उर्वरता (यहाँ क्षमता वा शक्तिको कुरा होइन सम्भाव्यता हो)

तर पनि आफ्नो विचार सहित जानेका कुरा हामीसित share गर्नुहोला। भवानी गौतम (कुरा गर्ने) १५:१३, २९ अगस्त २०१२ (युटिसी(UTC))

  • यसमा म पनि भवानी जी लाई सहमत जनाउँछु । - Nirmal Dulal (कुरा गर्ने) ०१:३९, ३० अगस्त २०१२ (युटिसी(UTC))

Sujhav

Sirjana jee namaskar! Mero mobailma devnagari unicod chhaina tesaile ma roman bhashama lekhdai chu aasha 6 tapaile padhna saknu hola jo tapaile user page banaunu hun6 tyo user talk pegema lekhnu par6 arkako user pagema aafule lekhna hudaina user aafaile lekhchhan thanks. --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १३:११, १५ सेप्टेम्बर २०१२ (युटिसी(UTC))

Georgia

I found that जर्जिया has interwikis to en:Georgia (country) articles. The US flag in article suggested me that जर्जिया is about en:Georgia (U.S. state). Could you write me which ne.wiki artcles are about "country Georgia" and "US state Georgia"? Malarz pl (कुरा गर्ने) ०६:१०, २४ अक्टोबर २०१२ (युटिसी(UTC))


तपाइँको मत

श्री सृजना ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))


बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रूपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:२३, २० मार्च २०१३ (युटिसी(UTC))

धन्यवाद!

सिर्जना जी, धन्यवाद!--Naviya (कुरा गर्ने) १०:२३, ९ अप्रिल २०१३ (युटिसी(UTC))

महिला सम्बन्धि लेखहरु

सृजनाजी महिला र लैगिकताका लागि तपाईले सुरू गरेको अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको छ। अब हामी महिला विकिपीडियनहरूबीच छलफल गरेर अगाडी बढ्न आग्रह गर्दछु।--Mahalaxmi silwal (कुरा गर्ने) ०९:०५, २३ मे २०१३ (युटिसी(UTC))

Merry Christmas !

क्रिसमसको शुभकामना!


हटाइने लेखहरूको बारेमा

सृजना जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । -DULAL (कुरा गर्ने) ०७:५९, २० जनवरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गरिदिनु होला

आर्दणीय सृजना जी नमस्कार ! कृपया यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:४८, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))


मलाई समर्थन गर्नुहोला

विकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:०९, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४८, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थन

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - बिप्लब आनन्द बिप्लब आनन्द ०९:४७, १० जुन २०१४ (युटिसी(UTC))

सामान्य वार्ता

सृजना जी, तपाईले विकिपीडिया:प्रमुख लेख/मापदण्डको पृष्ठमै सम्पादन गर्नु भएको रहेछ । तपाईलाइ कुनै किसिमको असहमति अथवा बिरोधभाव भए कृपया सम्बन्धित पृष्ठको वार्तापृष्ठमा लेख्नुहोला ...सम्बन्धित लेखको पृष्ठमै लेखिदिनुभयो भने त त्यहाँ भएको लेख नै बिग्रिने हुन्छ । अगाडी यस कुरामा ध्यान पुर्याउनुहुन्छ भने मेरो आशा रहेको छ । बिप्लब आनन्द ०९:१२, २५ जुन २०१४ (युटिसी(UTC))

बिशेष अलङ्कार

बिशेष अलङ्कार
नेपाली विकिपीडियामा आफ्नो अथक तथा प्रशस्त लेखहरुमा योगदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ ।--बिप्लब आनन्द कुरा गर्ने ०८:००, २७ जुन २०१४ (युटिसी(UTC))




Congratulation

सॄजना जी तपाईंलाई सिसप बनाइएकोछ। बधाई छ। योगदान धेरै गर्नुहोला, नेपाली विकिपीडियाको भविष्य तपाईंहरुको योगदानमा निर्भर छ। भवानी गौतम (कुरा गर्ने) ११:४५, १२ जुलाई २०१४ (युटिसी(UTC))

Wikimania 2014

Hi!

My name is Victor and I'm a storyteller and video producer for the Wikimedia Foundation. I'll be looking to capture stories about Wikimedians at Wikimania in London in a week. Here is an example of the kind of thing that I'm aiming to do. I saw that you're attending Wikimania and I was wondering if you might have some time to talk about what do you on Wikimedia projects. Anyway let me know if you are interested, I'll be at Wikimania from the 6th-10th of August and would need maybe 30 minutes of your time. I can answer any questions you may have. I’m best reached at vgrigas(at)wikimedia.org

Thanks!

Vgrigas (कुरा गर्ने) ०५:५३, ३१ जुलाई २०१४ (युटिसी(UTC))