"कोरिया" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
(removing english contents)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
[[चित्र:Locator map of Korea.svg|thumb|right|250px|[[पूर्वी एशिया]]मा कोरियाको स्थिति]]
 
'''कोरिया''' [[एसिया|एशिया]]को उत्तर-पूर्वमा स्थित एउटा भूमी-क्षेत्र हो।
 
[[दोस्रो विश्वयुद्ध|द्वितीय विश्वयुद्ध]] पछि कोरिया दुई देशहरूमा विभाजित भयो। [[उत्तर कोरिया]] उत्तरमा स्थित छ। [[दक्षिण कोरिया]] दक्षिणमा स्थित छ। उत्तर कोरिया एक सैनिक [[तानाशाह]] द्वारा शासित छ। दक्षिण कोरिया प्रजातांत्रिक मूलुक हो। [[कोरियन युद्ध]] अन्तर्ग उत्तर कोरिया र दक्षिण कोरिया एक अर्का संग भिडेका थिए।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/414026" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प