"मलयालम" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (रोबोट ले थप्दै {{Commonscat|Malayalam language}})
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
'''मलयालम''' (മലയാളം) [[भारत]]को [[केरल]] [[प्रान्त]]मा बोलीने एक प्रमुख [[भाषा]] हो। यो [[द्रविड भाषा-परिवार]]मा आउदछ। केरल बाहेक यो [[तमिलनाडु]]को [[कन्याकुमारी]] र उत्तरमा कर्नाटकको [[दक्षिण कन्नड जिल्ला]], [[लक्षद्वीप]] र अन्य कयौं देशहरूमा बस्ने मलयालीहरू द्वारा बोलीन्छ।
 
मलयालम, भाषा र लिपि सम्बन्धमा [[तमिल भाषा]]को धेरै नजीक छ। यस माथि [[संस्कृत]]को प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो। संस्कृत शब्दहरूलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरूलाई संशोधित गरियेको छ। [[अरब]] सँग कयौं सदी देखि व्यापार सम्बन्ध [[अङ्ग्रेज|अंग्रेज]] र [[पोर्चुगल]] उपनिवेशवादको असर पनि भाषा माथी परेको छ।
{{Stub}}
{{Commonscat|Malayalam language}}
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/415217" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प