"रोपाईं जात्रा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''रोपाइ जात्रा''' [[आषाढ|असार]]को महिना [[धान]]को रोपाइ गरी सके पछी मनाइन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर [[असारे गीत]] गाउँदै र नाँच्दै रमाईलो गर्दछन्।
'''रोपाइ जात्रा''' [[आषाढ|असार]]को महिना [[धान]]को रोपाइ गरी सके पछी मनाइन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर [[असारे गीत]] गाउँदै र नाँच्दै रमाईलो गर्दछन्।
==रोपाइँजात्र मनाउने तरिका==
रोपाइँ जात्रालाई [[कर्णाली अञ्चल]]का जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुशार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाइँजात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर [[जुम्ला जिल्ला]]मा रोपाइँजात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जस्को घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाइँजात्रा गरिन्छ । चोपाइ गराउने व्याक्तीले आफ्नो [[खेत]]को रोपाइँको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]मा रोपाइँ गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ । रोपाइँजात्रामा पुल्तीको ठुलो महत्व हुन्छ । खास गरेर पुल्ती रोपाइँ गर्नेका चेलीहरूले राख्ने प्रचलन छ ।
{{ठुटो}}
{{ठुटो}}



१९:३१, १६ अगस्ट २०१४ जस्तै गरी पुनरावलोकन

रोपाइ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन्।

रोपाइँजात्र मनाउने तरिका

रोपाइँ जात्रालाई कर्णाली अञ्चलका जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुशार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाइँजात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर जुम्ला जिल्लामा रोपाइँजात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जस्को घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाइँजात्रा गरिन्छ । चोपाइ गराउने व्याक्तीले आफ्नो खेतको रोपाइँको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको मध्य पश्चिमसुदूर पश्चिममा रोपाइँ गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ । रोपाइँजात्रामा पुल्तीको ठुलो महत्व हुन्छ । खास गरेर पुल्ती रोपाइँ गर्नेका चेलीहरूले राख्ने प्रचलन छ ।