"सुनुवार भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ४०: पङ्क्ति ४०:
| दार्शोव || राम्रो || मादर्शोव || नराम्रो || दानु* || मनपर्छ*
| दार्शोव || राम्रो || मादर्शोव || नराम्रो || दानु* || मनपर्छ*
|-
|-
| सकारात्मक || दुमबा || नकारात्मक || मा || चा || हो, हुन्छ, गर्नु
| दुमबा || सकारात्मक || मा || नकारात्मक || चा || हो, हुन्छ, गर्नु
|-
|-
| खमे || भात || खाइ || तरकारी || लाम्जा || खाजा
| खमे || भात || खाइ || तरकारी || लाम्जा || खाजा

११:५२, ३ सेप्टेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

सुनुवार भाषा
सुनुवार भाषा (कोइच लो)
मूलभाषी नेपाल, भारत, भुटान
क्षेत्रदक्षिण एशिया
मातृभाषी वक्ता3०,०००
Sino-Tibetan
आञ्चलिक भाषाहरू
  • खिजी ओखल्ढुङ्गा, काठमाडौं ललितपुर, सिक्किम
देवनागरी, कृप्ती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३639-3, सुज्

सुनुवार भाषा नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । बिशेष गरि नेपालको पुर्वी पहाड ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्, जनकपुर्, रामेछाप्, सुनसारी, सिरहा, सिन्धुली, भुटान र भारतको सिक्किम, दार्जेलिङ क्षेत्रमा बसोबास गर्ने सुनुवार र किरात जातिहरूले बोल्ने भाषा लाई सुनुवार भाषा अथवा कोइचा-लो भनिन्छ ।

अभिवादन

नमसेउ, सेउ, नमसेवल(ला)
सेउ, नमसेउ = नमस्ते (पहिलो भेट्घाट)
नमसेवल/ला = नमस्ते+जने वा बिदावारी (ला+ भन्नाले जान्छु वा गए)

सुनुवार शब्दहरु र अवाज

सुनुवार शब्दावली (लो = भाषा)

सुनुवार लो नेपाली भाषा सुनुवार लो नेपाली भाषा सुनुवार लो नेपाली भाषा
मार के दोह्पचा कसोगर्नु दोह्शोव् कति..
गो गे तिमी गोइ तपाईं
दार्शोव राम्रो मादर्शोव नराम्रो दानु* मनपर्छ*
दुमबा सकारात्मक मा नकारात्मक चा हो, हुन्छ, गर्नु
खमे भात खाइ तरकारी लाम्जा खाजा
जाचा खानु तुचा पिउनु दानु* निलनु*
बुर धान मकाइ मकै चिर्स कोदो
पद खोल्नु पिद बन्दगर्नु नुप्थ सकिनु
गो खमे जाइनु म भात खान्छु गे बाने तिमी बस्छौ मापचा षाअ* नगर्नु है

सुनुवारकोइचा लो: जापानी, कोरियान, थाई, कारीयन, युनान्, कोच, हायु सँग कुनै-कुनै शब्दहरु मिलन जानन्छ

अंक

सुनुवार नम्बर गणना

1 2 3 4 5 6 7 8 9 10
इची/का नि/निशि शा/शाम्/शङ् ले नङ रुकु/रोकु चनि ससि वन् गौ
१०


सुनुवार नम्बर २ भागमा बिभजन गरिएको छ :- गन्न सकिने र गन्न नसकिने
का:गन्न सकिने र इची: गन्न नसकिने
कसै कसैले(इची नि शा वा का निशि शा) प्रयोक गर्ने गरिन्छ ।
सुनुवार अंक, जापानी 40%, कोरियान 1%, थाई 1% मिलन जानन्छ
यस्मा क्लिक गर्नुहोला - English Sunuwar Language

बोलिने स्थान

खिजीचन्डेश्वरी ओखल्ढुङ्गा, काठमाडौं ललितपुर, सिक्किम
खिजी, भुजी, काती, प्रेच्ची, प्राप्चा, रष्नलु, खिम्ति, हाबा, कुबुकास्तेलि आदि

कोइँचा

मुक्दुम