"बेनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७३: पङ्क्ति ७३:
'''बेनी नगरपालिका''' [[म्याग्दी जिल्ला]]मा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो।
'''बेनी नगरपालिका''' [[म्याग्दी जिल्ला]]मा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो।


[[म्याग्दी जिल्ला]]को सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यहाँबाट अन्नपुर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो।
[[म्याग्दी जिल्ला]]को सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यो [[अन्नपूर्ण बेसक्याम्प]] लगायत [[मुस्ताङ जिल्ला]]का सबैजसो ठाउँ जाने मुख्य नाका हो। [[हिन्दू]] र [[बौद्ध]] दुवैको ठूलो तीर्थस्थल [[मुक्तिनाथ]] जाने बाटो बेनी भएर जान्छ।


==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामाग्रीहरू==

१२:२५, १४ सेप्टेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

बेनी नगरपालिका
Beni Municipality
आदर्श वाक्य: 
दुई खोलाको संगम(A place where two rivers meet)
देश Nepal
अञ्चलधवलागिरी
जिल्लाम्याग्दी
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)
पोष्टल कोड
33200
क्षेत्रीय सङ्केत069

बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो। हिन्दूबौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ।

सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस्