"मिसेल ओबामा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox first lady |name = मिसेल ओबामा |image name = Michelle Obama 2013 official portrait.jpg |caption =...
(कुनै भिन्नता छैन)

१५:१४, १९ सेप्टेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

मिसेल ओबामा
२०१३ को आधिकारिक फोटो
संयुक्त राज्य अमेरिकाका प्रथम महिला
पद बहाली
जनवरी २०,२००९
पूर्वाधिकारीलाउरा बुस
व्यक्तिगत विवरण
जन्म
मिसेल लाभाउन रोबिन्सन

सन् १९६४ जनवरी १७
सिकागो,संयुक्त राज्य
राष्ट्रियताअमेरिकी
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी
(
वि १९९२)
नाताक्रेग रोबिन्सन (भाइ)
सन्तान(हरू)मालिया एन ओबामा (ज. १९९८)
नतासा ओबामा (ज. २००१)
निवास(हरू)सिकागो (निजी)
व्हाइट हाउस (आधिकारिक)
मातृ शिक्षाप्रतिष्ठानप्रिन्सटन विश्वबिद्यालय (बि.ए. १९८५)
हावर्ड कानुनी बिद्यालय (जे.डी १९८८)
जीवनवृतिअधिवक्ता
हस्ताक्षर

मिसेल ओबामा (जन्म १९६४ जनवरी १७) अमेरिकाको ४४औ तथा वर्तमान राष्ट्रपति बाराक ओबामाको श्रीमती तथा पहिलो एफ्रो-अमेरिकी प्रथम महिला हुन् । उनी दक्षिणी सिकागोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी छिन् । उनी सिड्नी अस्टिन नामक कानुनी संघमा कार्य गर्दा समयमा बाराक ओबामा सँग भेटेकी थिइन् । पछी उनले सिकागोका मेयर रिचार्ड डेलीसँग कार्य गरिन तथा सिकागो मेडिकल सेन्टरमा समेत कार्य गरिन ।[१][२]

व्यक्तिगत जीवन

सन्दर्भ सामाग्री

  1. Donahue, Wendy, "Michelle Obama emerges as an American fashion icon", Chicago Tribune, अन्तिम पहुँच जुन ४, २०११ 
  2. "Michelle Obama settling in as a role model", Washington Times, अन्तिम पहुँच जुन ४, २०११ 

यसबाहेक पढ्नुहोस

बाह्य लिंकहरू