सामग्रीमा जानुहोस्

"हलोविन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
'''हलोविन''' वा '''ह्यालविन''' (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन [[इसाई]]हरूको चाड हो। हलोविन [[अक्टोबर]] महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड [[इसाई धर्म]]मा प्रचलित छ। गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरूः [[संयुक्त राज्य अमेरिका]], [[क्यानाडा|क्यानडा]], [[स्कटल्यान्ड]], [[गणतन्त्र आयरल्यान्ड|आयरल्यान्ड]], [[संयुक्त अधिराज्य]], [[जर्मनी]] जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यीबाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ।
[[आइरिस्]] ([[गणतन्त्र आयरल्यान्ड|आयरल्यान्ड]]का बासिन्दा) र [[स्कटिस्]] ([[स्कटल्यान्ड]]का बासिन्दा)ले यो चाड [[उत्तर अमेरिका]] ल्याएका हुन्।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[आइरिस्]] ([[गणतन्त्र आयरल्यान्ड|आयरल्यान्ड]]का बासिन्दा) र [[स्कटिस्]] ([[स्कटल्यान्ड]]का बासिन्दा)ले यो चाड [[उत्तर अमेरिका]] ल्याएका हुन्।
 
[[श्रेणी:चाडपर्व]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/419769" बाट अनुप्रेषित